Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति, प्रमलाई रक्षाबन्धन

भदौ १०, २०७५ २:३७ मा प्रकाशित
राष्ट्रपति, प्रमलाई रक्षाबन्धन

/IffaGwg /fi6«klt ljBfb]jL e08f/L /IffaGwgsf cj;/df /fi6«klt lgjf;df cfOtaf/ a|Xdfs'df/L /fhof]u ;]jf s]Gb|sf lgb]{zsaf6 kljq /IffaGwg u|x0f ub}{ . tl:a/, ;f}hGoM a|Xdfs'df/L /fhof]u ;]jfs]Gb|, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १० भदौ /राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राजयोगिनी राजदिदीले आज रक्षाबन्धन लगाइदिनुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले केन्द्रकोे आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै रक्षाबन्धनले सबैलाई सद्बुद्धि प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको केन्द्रले जनाएको छ । राजदिदीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पनि रक्षाबन्धन लगाइदिनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजदिदीले रक्षाबन्धन लगाइदिनुभयो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले यस पर्वले सबैलाई सकारात्मक बाटामा हिँड्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।

सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति डा रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई पनि रक्षाबन्धन बाँध्ने काम सम्पन्न भएका केन्द्रले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकृतका साथै केन्द्रीय कारागार, भद्रबन्दीगृह तथा महिला कारागारका बन्दीलाई संस्कार शुद्धिको वाचासहित रक्षाबन्धन लगाइएको जनाइएको छ ।
विभिन्न सैनिक ब्यारेक, नेपाल प्रहरी तालीम केन्द्र, सशस्त्र प्रहरी क्याम्प, प्रहरी अस्पताल, वृद्धाश्रमलगायत स्थानमा पनि ब्रह्माकुमारी बहिनीहरूबाट राखी बाँध्ने काम सम्पन्न भएको छ । प्रत्यक्ष उपस्थित हुन नसक्ने विविध संघसंस्थाका प्रतिनिधि, सांसद, कर्मचारीलगायत १० हजार शुभेच्छुकलाई खाममा रक्षाबन्धन राखेर पठाइएको थियो । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result