Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तरुण दलले प्रधानमन्त्री ओली विरुद्ध अमेरिकामा प्रदर्शन गर्ने

अशोज ८, २०७५ ४:४३ मा प्रकाशित
तरुण दलले प्रधानमन्त्री ओली विरुद्ध अमेरिकामा प्रदर्शन गर्ने
Share on FacebookShare on Twitter

तरुण दल अमेरिकाले प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारका पछिल्ला गतिविधिको विरुद्धमा संयुक्त राष्ट्र संघको कार्यालय अगाडि प्रदशर्न गर्ने तयारी गरेको छ । नेपाली काँग्रेस निकट रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाका केद्रिय सदस्य प्रमोद सिटौलाका अनुसार तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्त राज सुवेदीले स्थान समेत बुक गरिसकेका छन् । संयुक्त राष्ट्र सङ्घको कार्यालय अगाडि प्रदर्शन गर्न अनुमति लिनु र स्थान बुक गर्नु पर्दैन । सिटौलाले दूरबिन नेपालसँग कुरा गर्दै भने “त्यस ठाउँमा धेरै प्रदर्शन भइरहने हुँदा अनन्तराज सुवेदीले स्ट्रिट ४७ फस्ट एभेन्यू अगाडि प्रदर्शनका लागि अनुमति र स्थान सुरक्षित गरेका हुन् ।” तरुण दल रोल्पाका सभापति र बालिका निर्मला पन्तका हत्यारालाई संरक्षण गरेर सरकार नै मानवअधिकारको भक्षक भएको भन्दै तरुण दल अमेरिकाले प्रदर्शन गर्न लागेको हो ।
वासिङ्टन डिसी स्थित नेपाली राजदूतवासले प्रधानमन्त्री के पी शर्मा ओलीको भ्रमण अवधिमा नेपाली समुदायबाट सार्वजनिक विरोधको कार्यक्रम नवनोस भन्न विभिन्न संघ संस्थासँग शनिवार अन्तरक्रिया गरेको थियो । राजदूत अर्जुन कार्की, नेपाल मिसन प्रमुख निर्मल राज काफ्ले सहभागी रहेको नेपाली समुदायसँगको छलफलबाट प्रधानमन्त्री ओली र एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेललाई विशेष समय दिने र अरू संघ संस्थाका प्रतिनिधिलाई दुई मिनेटको समय दिने सहमति भएको थियो । प्रधानमन्त्रीसँगको अन्तरक्रिया पछि तरुण दल अमेरिकाले ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओली अमेरिका आएपछि आइतबार दिउसो भने अघिल्लो दिन भएको सहमति भन्दा बाहिर गएर कार्यक्रमको खाका बनाइएको सिटौलाले बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रम राजदूतावासले हटाएपछि तरुण दल अमेरिकाले संयुक्त राष्ट्रसंघ अगाडि सार्वजनिक विरोध प्रदर्शनको तयारी गरेको हो ।

बालिका निर्मलाको हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै अमेरिकामा थुप्रै नेपालीहरूले प्रधानमन्त्री ओली विरुद्ध सामाजिक सन्जाल रंग्याएका छन् ।

तस्बिर: सामाजिकसन्जालबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result