Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अशोज ३१, २०७५ २:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका अक्टुवर १६/अमेरिकी लट्री इतिहास कै तेश्रो ठूलो पुरस्कार राशीको मेगा-मिलियन चिठ्ठा सेन्ट्रल स्ट्याण्डर्ड समय अनुसार अबको केही मिनेटमा खुल्दैछ। मेगा मिलियन लट्रीको हकमा शुरु भएयताकै सबभन्दा ठूलो ६६७ मिलियन डलर बराबरको ज्याकपट कसैलाई पय्रो भने एकमुष्ट रकम लिंदा ३८० मिलियन डलर हात लाग्ने छ।  वासिंगटन डिसी, भर्जिन आइल्याण्ड र ४६ वटा अमेरिकी राज्यहरुमा पावरबल र मेगानिलियन जस्ता मल्टि-मिलियन डलर पुरस्कार राशीका लट्री बैधानिक रुपले संचालन हुने गरेको छ। अलाबामा, अलास्का, हवाई, मिसिसिपी, नेवाडा र यूटहा बाहेक सबै राज्यमा आज मेगामिलियन चिठ्ठा किन्नेहरुको भीड नै लागेको छ। 

अमेरिकी-नेपालीहरुबीच पनि आज मेगामिलियन चिठ्ठा किनेको सूचना सामाजिक संजाल भरी देखिएका छन्। कतिपय नेपालीहरुले चिठ्ठा किन्न अरुलाई पनि सुझाव दिइरहेको पाइन्छ। एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारीले त उनलाई ज्याकपट पय्रो भने नेपाल नै ठेक्का लिएर अमेरिका जस्तै बनाईदिने फेसबुक घोषणा समेत गर्न भ्याएका छन्। 

आज मेगामिलियन चिठ्ठा किन्नेहरुको घुईंचो प्राय सबै जसो रिटेल स्टोरहरुमा देखिन्थ्यो। आज कसैलाई ज्याकपट परेन भने आगामी शुक्रवार ज्याकपट भ्याल्यू करीब ८७० मिलियन डलर पुग्ने बताइन्छ। 

 

सम्बन्धित समाचार

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result