Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका लागि भारतको विकल्पमा चीनलाई सोच्नु नेपाली नेताहरूको कमजोरी –दीपकुमार उपाध्याय

मंसिर २, २०७५ १०:२० मा प्रकाशित
नेपालका लागि भारतको विकल्पमा चीनलाई सोच्नु नेपाली नेताहरूको कमजोरी –दीपकुमार उपाध्याय
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को, १७ नोभेम्बर
जटिल भौगोलिक परिवेशका कारण नेपालको पारवहनका लागि भारतको विकल्पमा चीन हुन नसक्ने नेपाली काँग्रेसका नेता तथा निवर्तमान भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यले बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाले आयोजना गरेको अन्तरक्रियामा अमेरिका भ्रमणमा रहनु भएका उपाध्ययले चिन कुनै पनि हिसाबले विकल्पमा हुन नसक्ने तर्क गर्नु भयो ।

“भौगोलिक जटिलताका कारण सीमित बाटाहरू छन् । त्यसमा पनि हिउँदमा हिउँले ढाक्छ । बर्षायाममा बाढिपहिरोले छेक्छ । व्यापार पारवहनमा भारतको विकल्प चिन हुँनै सक्दैन ।” उपाध्यायले थप्नु भयो “चीनले पनि यो कुरा नेपाली राजनीतिक दलका नेतृत्वलाई अवगत गराएको छ । नेताहरूले सस्तो लोकप्रियताका लागि भारतको विकल्पमा चिन देखाउने गरेका छन् ।” उपाध्यायले भारतका लागि राजदूत बन्दा नेपालले भोगेको नाकाबन्दी र त्यससँगै तयार भएको प्रतिकुल परिस्थितिमा आफूले सामना गर्नु परेको दबाब र भोगेको उल्झन सुनाउनु भयो ।

कार्यक्रममा पूर्व राजदूत दुर्गेशमान सिंहले परराष्ट्र नीति पार्टी र नेताहरूको निहित स्वार्थ भन्दा माथि हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रजातान्तित्र विचार समाजका उपाध्यक्ष सुरेशराज भट्ट, नेपाली जनसम्पर्क समितिका बरिष्ठउपाध्यक्ष धनन्जय नरसिंह केसी, सचिव ईश्वर सापकोटा, महासमिति सदस्यद्वय हरिबोल भण्डारी,जयराम तमाल जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्र धिताल, रामजी पन्त, विष्णु शाह, पूर्ण बानियाँ, बन्धु पोखरेल, लगायतले आफ्नो धारणा राखेका थिए ।

नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम सचिव हरि भट्टले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result