Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दृश्यावलोकनका लागि हिमाली उडान हुने

मंसिर ४, २०७५ ३:५७ मा प्रकाशित
दृश्यावलोकनका लागि हिमाली उडान हुने
Share on FacebookShare on Twitter

विराटनगर, ४ मङ्सिर / विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ ।

होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ । होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान भाडामा लिई प्रत्येक शनिबार बिहान हुने हिमाली उडानमा पर्यटकले कञ्चनजङ्घा, मकालु, सगरमाथा, ल्होत्से र गौरीशङ्कर हिमालको नजीकबाट अवलोकन गर्न सक्नेछन् ।

यहाँका सात ट्राभल्स एजेन्सीले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त उडान ५५ मिनेटको हुनाका साथै नेपाली तथा सार्क मुलुकका पर्यटकले रु नौ हजार ९०० भुक्तानी गर्नुपर्नेछ । प्रदेश नं १ मा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकलाई विशेष प्याकेजको सुविधासहित आगामी दिनमा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । भारतका विभिन्न प्रदेशमा करोडाँै जनताको बसोबास रहेकाले यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्राण्डिङका रुपमा बिक्री गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नं १ को सरकार, सङ्घीय सांसद, प्रदेश सदस्य, स्थानीय सरकार, उद्योगी, व्यापारी र सङ्घसंस्थाहरुलाई उक्त हिमाली उडान सेवा दिगो बनाउन सहयोगका लागिसमेत आग्रह गरिएको छ । सो प्रदेशमा हाल १४ वटा विमानस्थल रहेकामा विराटनगरबाट–तुम्लिङटारमा हवाई सेवा सञ्चालन भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए विराटनगरबाट फाप्लु दैनिक पाँच वटा उडान सञ्चालन गर्न सकिने बताइएको छ ।रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result