Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिल्म चल्नु पूर्व नै चि मुशी चिलले अमेरिकामा २८ लाख रुपैयाँ उठायो

मंसिर २५, २०७५ ७:३४ मा प्रकाशित
फिल्म चल्नु पूर्व नै चि मुशी चिलले अमेरिकामा २८ लाख रुपैयाँ उठायो
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को ११ डिसेम्बर /
कुनै पनि फिल्म हलमा चलेपछि मात्र त्यसले के कति व्यापार गर्छ भन्ने थाहा हुन्छ । तर नेपाली चलचित्र चि मुशी चिले हल नछिर्दै अमेरिकाको एउटा सहरबाट करिब २८ लाख रुपैयाँ सङ्कलन गरिसकेको छ । सानफ्रानसिस्को बे एरियामा मङ्गलवार साँझ प्रदर्शन हुन लागेको चि मुशी चिले एक दिन अगाडि अर्थात् सोमवार साँझसम्ममा २५ हजार डलर अर्थात् २८ लाख रुपैयाँ सङ्कलन गर्न सफल भएको छ ।
चि मुशी चिको प्रारम्भिक सोका लागिसानफ्रानसिस्को बे एरियाका ७० जना स्थानीयबाट मात्र २५ हजार डलर सङ्कलन भएको फिल्म निर्माता मध्येका अनिल पाण्डे र प्रिन्स युवराज कार्कीले दूरबिन नेपाललाई बताए ।” फिल्म चल्नु पहिला नै अमेरिकामा रहेका नेपालीहरूबाट फिल्मलाई यति ठुलो हौसला र आर्थिक सहयोग प्राप्त भएको यो पहिलो पटक हो” पाण्डेले भने “प्रदेशमा रहेका नेपालीहरू नेपाली कलाकार र फिल्मलाई माया गर्छन् भन्ने यसबाट देखियो ।”


नेपालीहरूको घना बस्ती रहेका अमेरिकाका सहर मध्येको एक सानफ्रानसिस्कोमा हरेक वर्ष थुप्रै नेपाली फिल्म देखाइन्छ । तर कुनै पनि फिल्मका लागि यसरी आर्थिक सहयोग जुटेको थिएन । चि मुशी चि फिल्म निर्माणमा अमेरिकाबाट सहयोग गरेका पाण्डे र कार्कीको पहलमा यो सम्भव भएको हो । कार्कीले भने “अनिल दाइले केहीलाई सहयोग गर भन्नु भयो मैले पनि चिने जानेका दुईचार जनालाई सहयोग गर भने । तर ६० प्रतिशत भन्दा बढिले स्वतःस्फूर्त रूपमा सहयोग गर्नु भयो ।”
दिनेश श्रेष्ठले निर्देशन गरेको चि मुसी चिको पहिलो सो यही डिसेम्बर ११ मंगलवार अल्बानीको ल्यान्डमार्क थेटर (1115 Solano Ave, Albany) बाट सुरु हुने भएको छ। यस फिल्म लाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्। यो फिल्मबाट नै नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले डेब्यु गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबालगायतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result