दोहा (कतार), डिसेम्वर १४/ नेपालमा पहिलो पटक संचालित ‘अमेरिकन रियालिटी शो’को नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल’को पहिलो टाइटल सिडी बिजय अधिकारीले जितेका छन्। कतारको दोहा सनैयास्थित ग्रयाण्डमलको एम्पिथिएटरमा आयोजित ग्राण्ड फिनालेमा चार उत्कृष्ट प्रतिस्पर्धीहरु मध्येबाट दर्शकहरुको भोटका आधारमा सिडी बिजय अधिकारी बिजयी घोषित भएका हुन्। चर्चित कालाकार जोडी धुर्मुस-सुन्तलीले बिजेताको नाम घोषणा गरेका हुन्।
द भ्नाइस अफ नेपालको बिजेता घोषित अधिकारीले २५ लाख नगद सहित कार उपहार पाएका छन्।






तस्बिर: कतारबाट प्रत्यक्ष प्रशारणबाट









प्रतिक्रिया लेख्नुहोस्:-