Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शेरबहादुर देउवा भन्छन काग्रेसलाई पुन पहिलाे पार्टी बनाउछु, निर्मलाका हत्यरालाई सरकारले नै बचाउन खाेज्याे 

मंसिर २९, २०७५ २:२५ मा प्रकाशित
शेरबहादुर देउवा भन्छन काग्रेसलाई पुन पहिलाे पार्टी बनाउछु, निर्मलाका हत्यरालाई सरकारले नै बचाउन खाेज्याे 

g]sf dxf;ldlt a}7sdf ;xefuLx? zlgaf/ sf7df8f}Fsf] ouDa/ kf6L{ Kofn];df cfof]lht g]sf dxf;ldltsf] a}7sdf ;xefuL x'Fb} g]kfnL sfFu]|;sf ;efklt Pj+ k"j{k|wfgdGqL z]/axfb'/ b]pjfnufot g]tfx? . t:jL/ M rGb|snf If]qL, sf7df8f}F,/f;;

Share on FacebookShare on Twitter

 काठमाडौं  मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  अब कसैले पार्टी छाेड्नु नपर्ने बताएका छन् । राजधानीमा शनिवार देखि शुरू भएकाे महासमिति बैठककाे उद्धाटन गर्दै देउवाले पार्टी भित्र अाफ्नाे बिराेध गर्न छुट रहेकाे तर प्रधानमन्री केपी अाेली विरूद्द पनि बाेल्ने हिम्मत जुटाउन  अाग्रह गरे । उनले काग्रेसलाई पुन पहिलाे पार्टी बनाउने प्रतिबद्दता  व्यक्त गरे ।

उद्घाटन स्थलकाे हल्लाका बीच १७ मिनेटकाे लिखित मन्तब्य दिएका देउवाले बाेल्दै गर्दा पटक पटक मेराे भनाई पनि सुनिदिनुस भन्दै अनुराेध गर्नु परेकाे थियाे ।  “अाज मेराे  सुनीदिनुस,  चित्त नबुझे भाेली बाेल्नुस “

उनले अब कांग्रेस पार्टी कसैले छोड्नुनपर्ने  र पार्टीलाई पुन : पहिलाे स्थानमा पुर्याउनेने दावी गरे । “गणेशमान सिंहले पार्टी छोड्नु भएको थियो, अब कांग्रेस पार्टी कसैले छोड्नु पर्दैन।”

सरकारमा रहदाँ काग्रेसले गरेकाे राम्राे कामकाे प्रचार गर्न नसकिएकाे र त्यसकाे फाइदा विपक्षीलाई भएकाे भन्दै देउवाले भने   “अब  संसाेधित विधान अनुसार पार्टीमा अनुशासन कायम गर्दै मलाई विश्वास छ अापसी एकताकाे जगमा हाम्राे पार्टीलाई निर्वाचनमा पुन एक नम्वर स्थानमा पुर्याउन सक्दछाै ।”

देउवाले पार्टीमा अाफ्नाे अालाेचना भएकाे तर सरकारका काममा काग्रेसका नेताले नेपाल कम्युनिष्ट पार्टीका नेता माधव नेपाल जति पनि बाेल्ने हिम्मत नगरेकाे बताए । आफ्नो विरोध गर्ने छुट रहेको र गल्ती भएको भए सुधार गर्न पनि तयार रहेको भन्दै देउवाले भने ” ओलीको खिलापमा माधव नेपालले जत्ति हिम्मत त गर्नुस्, म किन ठीक छैन ? उसो भए ओली ठीक छ त ?”

देउवाले शान्ति सुरक्षाकाे अवस्था दयनीय रहेकाे हत्या, अपराध, बलत्कार जस्ता जधन्य अपराध बढेर गएकाे भन्दै निर्मला पन्थलाई  बलत्कार  गरि हत्या गर्नेलाई सरकारले नै बचाउन खाेजेकाे अाराेप लगाए ।
“कन्चनपुरकी बालिका  निर्मला पन्थलाई न्याय दिनु परै जाअाेस उनलाई न्याय मागिएकाे पाेष्टर च्यातेर सरकारले न्यायकाे अावाज दवाउन चाहेकाे छ, यसबाट प्रष्ट भएकाे छ कि निर्मला पन्थ बलत्कार गरि हत्या गर्नेलाइलाई सरकारले नै बचाउन खाेजेकाे छ।”
उनले सरकारले गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, संविधान संशोधनको विषयमा मौन भएकाे र  संघीयतालाई कमजोर बनाउने खेलतर्फ लागि परेको अाराेप लगाए ।
देउवाले बिना प्रतिस्पर्धा बुढी गण्डकी जलविद्युत आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिएको बताउदै कम्युनिष्ट सरकारको धेरै कमीकमजोरीहरु देखिएको बताए।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले  सरकार गैर  जिम्वार भएकाे अाराेप लगाए “सरकार विपक्षीले काम गर्न दिएन भन्छ, यो आफू नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै हो ।”

पाैडेलले कम्युनिस्टको हातमा गएको सत्ता देशमा विकास र समृद्धि ल्याउनतिर नभई नयाँ वर्ग जन्माउनेतिर गइरहेको बताए ।  सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ नारा तय गरे पनि त्यसतर्फ जान नसकेको भन्दै समृद्धिको यात्रा कांग्रेसले मात्रै पूरा गर्ने बताए ।

उनले गुटबन्दीले कांग्रेसलाई नोक्सान पारेको भन्दै आफू गुटबन्दीको पक्षमा नरहेको बताए । पाैडेलले नेतृत्वमा सबैलाई मिलाएर न्याय दिने र पार्टीलाई अगाडि लाने अठोट चाहिने बताए ।

महासमिति बैठकमा अाजै बन्द शत्र शुरू हुने छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result