Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई प्रधानमन्री राख्ने गरि संविधान संसाेधन गर्न केपी अाेलीलाई , बामदेव गाैतमकाे चुनाैती 

पुस २, २०७५ २:०७ मा प्रकाशित
दुई प्रधानमन्री राख्ने गरि संविधान संसाेधन गर्न केपी अाेलीलाई , बामदेव गाैतमकाे चुनाैती 

;f]daf/ sf7df8f}sf] w'Daf/fxL kf6L{ sfof{nodf a;]sf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] :yfoL sdLl6sf] a}7s . t:jL/ M rGb|snf If]qL,sf7df8f}, /f;;

Share on FacebookShare on Twitter

 

काठमाडौँ,  पुस २  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बामदेव गाैतमले प्रधानमन्त्री केपी शर्मा अाेलीलाई विधान संसाेधन गरेर दुई  प्रधानमन्त्री राख्ने व्यवस्था मिलाउन चुनाैति दिएका छन् ।  स्थायी कमिटीको जारी तेस्रो बैठकमा फरक मत राख्ने क्रममा बामदेवले दुई  अध्यक्ष परिपाटी हटाउनु पर्नाे धारणा राखेका थिए ।

त्यसकाे उत्तर दिने शैलीमा  प्रधानमन्त्री अाेलीले एक सार्वजनीक कार्यक्रममा  “अध्यक्ष मात्र हाेइन संविधानले दिने भए दुई  प्रधानमन्त्री नै बनाउने” भन्दै अाेठे जवाफ फर्काएका थिए । अाजकाे बैठकमा नेता बामदेवले “दुई  तीहाइ छ, संविधान संसाेधन गर्न” भन्दै चुनाैति दिएकाे जनाइएकाे छ ।

यस्तै बैठकमा बाेल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षाकृत रुपमा तीव्र गतिमा काम नगरेको भन्दै आलोचना गरेका छन् ।

सरकारले गरेका राम्रै कामको प्रचार गर्न पनि पार्टी शक्ति परिचालन नभएको र यसबीचमा पार्टीलाई विधानानुसार सञ्चालन गर्नमा आनाकानी भएको आवाज स्थायी कमिटीका सदस्यले उठाएका हुन् । पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको गुनासो गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जान दिए ।

वक्ताले तल्लो तहको एकता चाँडो गरिनुपर्ने, एशिया प्रशान्त शिखर सम्मेलनजस्ता विवादित कार्यक्रममा सरकार र पार्टी नेतृत्व मुछिने जोडिने अवस्था अन्त्य हुनुपर्ने विचार पनि बैठकमा राखे ।

आजको बैठकमा  अग्निप्रसाद सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम र शक्तिबहादुर बस्नेतले आआफ्नो विचार व्यक्त गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठक मङ्गलबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पुनः बस्नेछ ।

तस्वीर रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result