Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इपिएलको उपाधि ललितपुरलाई, फाइनलमा भैरहवा १४ रनले पराजित 

पुस ७, २०७५ २:२८ मा प्रकाशित
इपिएलको उपाधि ललितपुरलाई, फाइनलमा भैरहवा १४ रनले पराजित 

Pe/]i6 lk|ldo/ lnu -OlkPn_ 6L @) lqms]6 k|ltof]lutfdf zlgaf/ lslt{k'/l:yt lqlj lqms]6 d}bfgdf nlntk'/ Kofl6«cf]6; / e}/xjf Unfl8P6;{aLrsf] v]n ljhoLkl5 nlntk'/ Kofl6«cf]6;sf v]nf8Lx? 6«lkmsf ;fydf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ७ पुस  : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रियसले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले रु १० लाख प्राप्त गरेको छ । भैरहवा पुनः दोस्रो पटक उपविजेता बनेको छ । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो ।

ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । भैरहवाका लागि प्रदीप ऐरीले ३४, रबी इन्दर सिंहले २९, कुशल मल्लले १६, कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४÷१४ रन बनाएका थिए ।

ललितपुरका ललित नारायण राजवंशीले तीन, पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १५५ रन जोडेको थियो । ललितपुरका लागि जयकिशन कोल्शावालाले ५७, सन्दीप जोराले २४, गौरव तमोरले २३, कुशल भूर्तेलले ११ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडेका थिए । भैरहवाका कृष्ण कार्कीले तीन, मोहमद नाभिद र रायन टेन डेसकाटेले समान दुई÷दुई विकेट लिएका थिए ।

विजेता टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । गत मङ्सिर २२ गतेदिख शुरु भई आज समापन भएको प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका थिए ।

रासस 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result