काठमाडाै पुस ११ । राष्ट्रपति विद्यादेवी भण्डारीकाे सन्देशन भन्दै परराष्ट्र मन्त्रालयद्वारा बुधवार जारी विज्ञप्तिमा गम्भिर मानविय त्रुटि देखिएकाे छ । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामी कारण हजाराै प्रभावित भएका छन् । सयाैकाे मृत्यु समेत भएकाे साे त्रासदीपूर्ण घटनामा सँग सम्वन्धीत रहेर परराष्ट्रले पहिलाे पटक जारी गरेकाे विज्ञप्तिमा मान्छे मेरकाेमा बधाई भनिएकाे छ ।
राष्ट्रपतिकाे नाम उल्लेख भएर जारी साे विज्ञप्ती इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।
विज्ञप्ति सार्वजनिक भए पछि परराष्ट्र गल्ति सच्चाउदै दाेस्राे विज्ञप्ति जारी गरेकाे छ ।








प्रतिक्रिया लेख्नुहोस्:-