Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आठौं पटक जित्याे मनाङले शहीद स्मारक ए डिभिजन लिग, रच्याे दाेहाेराे इतिहास 

पुस १२, २०७५ १२:२७ मा प्रकाशित
आठौं पटक जित्याे मनाङले शहीद स्मारक ए डिभिजन लिग, रच्याे दाेहाेराे इतिहास 
Share on FacebookShare on Twitter

काठमाडाै । नेपाली फुटबलकाे सर्वाधिक सफल क्बल मनाङ मर्याङ्दीले फेरी अर्काे इतिहास काेरेकाे छ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ दुई खेल खेल्नु अगाडी नै च्याम्पियन भएकाे छ ।

ललितपुरकाे सातदाेवाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा दाेस्राे स्थानमा रहेकाे संकटालाई ३ – १ गाेल अन्तरले हराए पछि मनाङकाे उपाधि पक्का भएकाे हाे । मनाङकाे ११ खेलमा ३३ अंक भएकाे छ । समान खेलमा संकटा २५ अंकमा राेकिएकाे छ । मनाङले अब फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब सँग खेल्न बाँकी छ ।

दुई खेल खेल्न बाँकी रहँदै मनाङलाई उपाधि पक्का गराउने क्रममा बिहवार विशाल राई दृश्यमा रहे । एक गाेल गरेका उनले अर्काे गाेलका लागि अवसर शृजना गरे । मनाङले पहिलाे हाफकाे अन्त्य तीर अग्रता लिन सफल भयाे ।

पहिलाे हाफकाे अतिरिक्त समयमा  विशाल राईले गाेल गरे । ८२ औं मिनेटमा पुजन उपरकोटीले मनाङकाे अग्रता दाेब्वर पारे । पुजनले विशालकाे कर्नरकाे हेडिङ मार्फत सदुपयाेग गरे । ८७  औं  मिनेटमा अड्लेजा सोमिधाले अर्काे गाेल गरे । ९० औं मिनेटमा संकटाका सेड्रिक ओलावाले फर्काए पनि त्याे मनाङकाे इतिहासमा बाधक बन्न ढिला भइ सकेकाे थियाे ।

याे जित सँगै मनाङले एकै पटक दुई इतिहास बनायाे । पहिलाे त मनाङ  आठौं पटक लिग च्याम्पियन भयाे । अर्काे  सबै खेलमा पुरा तीन  अंक सहित । लिगकाे ईतिहासमा कुनै पनि खेल नहारी र बराबरी पनि नखेली उपाधि जित्ने मनाङ पहिलाे हाे ।

तत्कालिन समयमा ठमेल ११ प्रतिवन्धमा परे पछि खुलेकाे मनाङले शहीद स्मारक लिग प्रवेस गरेकै बर्ष डी, सी, बी हुदै २०४३ सालकाे ए डीभिजन  जितेकाे थियाे । २०४४ सालमा मनाङले उपाधि रक्षा गर्याे । त्यस पछि  २०४६, २०५७, २०६० र  २०६२ काे पनि लिग मनाङले जित्दै सबै भन्दा धेरै पटक लिग जितेकाे टाेली रानीपाेखरी कर्नर टिम आरसीटी सँग बराबरी गरेकाे थियाे ।

त्यसपछि  २०७० मा पनि लिग जित्दै मनाङले ६४ वर्षे लिग इतिहासमा सर्वाधिक साताै पटक लिग जित्ने इतिहास बनाएकाे थियाे ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले लिगकाे कुनै पनि खेल नहारी उपाधि जितेकाे इतिहास बनाउने लक्ष्य भएकाे यस अगाडि नै बताएका छन । “ हाम्रो लक्ष्य अब  लिगमा बाँकी रहेको  खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।”

त्यसका लागि मनाङले अब हिमालयन शेर्पा र त्यस पछि फेण्डस क्लबलाइ हराउनु पर्ने हुन्छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result