Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रस्तावित प्रधानन्यायधीश माथि  संसदीय समितिमा आराेप नै आराेप 

पुस १५, २०७५ २:३७ मा प्रकाशित
प्रस्तावित प्रधानन्यायधीश माथि  संसदीय समितिमा आराेप नै आराेप 
Share on FacebookShare on Twitter

काठमाडाैं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्याधीश चाेलेन्द्र सम्मशेर राणाकाे बारेमा आइतवार निर्यण लिन सकेन । सांसदहरूले बाेल्न बाँकी रहेकाे भन्दै समितिकाे बैठक मंगलवार सम्म स्थगित भएकाे छ ।  आइतवार  सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा राणाको सुनवाइ भएकाे हाे ।

 सभापति लक्ष्मणलाल कर्णकाे अध्यक्षतामा बसेकाे बैठकमा  प्रस्तावित प्रधानन्यायधीशलाइ  सांसदहरूले  दर्जनभन्दा बढी प्रश्न गरे। संसदीय समितिमा परेका उजुरी र प्रमाणका आधारमा प्रश्नहरू सोधिएका थिए।

राणामाथि  ब्ल्याकमेल  गर्दै न्यायालयभित्रिएकाे,  म्यारिज भन्ने तासकाे  मनोरञ्जनात्मक खेल भनेर फैशला गरेकाे,  ट्रसकाे नाममा रहेकाे पूर्व राजाकाे सम्पति प्रेरणा शाहकाे नाममा गरेकाे,  वीरगंज वडा नम्बर २ को धार्मिक एवं एतिहासिक छपकैया पोखरी व्यक्तिकाे नाममा हुने गरि फैसला गरेकाे, राेयल क्याशिनाे सञ्चालन सम्वधकाे फैसला लगायताका प्रश्न साेधिएकाे छ ।

संसदीय बैठक राणााकाे कार्ययाेजना भन्दा पनि उनीमाथिका आराेपमा नै सांसद केन्द्रीत भए । राणाले १५ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरे।
भ्रष्टाचारमा शून्य सहनशीलतादेखि एनजीओ आइएनजीको प्रवेशमा रोकसम्मको योजना उनले पेस गरेका छन् ।

अब  उठेका प्रश्नहरूको जवाफ राणााले  मंगलवारको  बैठकमा  दिनेछन्। राणाकाे  जवाफ पछि नै प्रधानन्यायाधीश हुने नहुनेबारे फैसला हुनेछ। संसदीय सुनुवाइ समितिबाट राणा  स्वीकृत भएमा करिब ४ वर्ष  प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्। संसदीय समितिले यस अघि  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेकाे थियाे । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result