Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कतारमा गुरूङ लाेसार : गैर तमु समुदायकाे पनि उल्लेख्य सहभागिता 

पुस २१, २०७५ ५:४३ मा प्रकाशित
कतारमा गुरूङ लाेसार : गैर तमु  समुदायकाे पनि उल्लेख्य सहभागिता 
Share on FacebookShare on Twitter
 
युवराज गुरूङ 
 
दाेहा । कतारकाे दाेहामा रहेका नेपालीले गुरूङ लाेसार धुमधाम मनाएका छन । तमु (गुरुङ) समाज कतारद्वारा शुक्रवार अल समाल गार्डेनमा आयाेजित  फाे लोसारमा दाेहामा रहेका गैर तमु पनि 
सहभागि भएका  थिए । 
 
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मानार्थ परिषद सदस्य श्री नरेन्द्र भाटले परम्मपरागत बत्ति बाल्दै लाेसारको उद्घाटन गरे ।
 
संस्थाका केन्द्रीय अध्यक्ष श्री भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न बक्ताहरूले लाेसारकाे शुभ कामना दिएका थिए । 
लाेसारलाइ गुरूङकाे चाड भन्ने गरिए पनि दाेहामा रहेका नेपालीले नेपालकाे राष्ट्रिय चाडकै रूपमा मनाए । आपसमा खुसी साटासाट गरे । 
 
 तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिई तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवारका कलाकार काप्रस्तुतीहरुको साथमा तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलहरुले कार्यक्रम रौनकता बढाएको थियो।
 
कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र भाटलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो भने फो ल्होसारको शुभ अवसरमा तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीहरु द्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिल बहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो।
 
लमजुङका चन्द्र गुरुङ बने तमु राजा 
 
लमजुङका चन्द्र गुरूङ तमु राजा (म्रु) घाेषित भएका छन । लाेछारमा आयाेजित छेलाे प्रतियाेगिताकाे उपाधि जित्दै उनी राजा घाेषित भएका हुन् । छेलाेमा  लमजुङकै हर्क गुरुङ द्वितीय हुन भए । दुबै जनालाइ  प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मानित गरिएको थियो।
 
कार्यक्रममा खी ल्हो (कुकुर बर्ग) लाई बिदाई तथा फो ल्हो (मृग बर्ग) लाई स्वागत गर्दै दुबै बर्गका दाजुभाइ तथा दिदिबहिनीहरुलाई पच्यु चिब तथा प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष निल गुरुङ ज्युले तमुहरुको परम्परागत रुप (रिप) स्याई स्याई गरेका थिए । 
कार्यक्रममा भाग्यशाली चिठ्ठा पनि खेलाइएकाे थियाे । साे चिठ्ठाकाे पहिलाे पुरस्कार दिलिप मगरले जिते । उनले दश ग्राम सुन पाए । यस्तै बिकास गुरूङले दाेस्राे पुरस्कार ल्यापटप पाए । तेस्राे पुरस्कार एलइडी टेलिभिजन पदम थापाले पाए । अन्य पाँच जनाले सान्तवना पुरस्कार पाएका थिए । 
फाेटाे साैजन्य : आश बहादुर गुरुङ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result