Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फेरि एका एक चर्कियाे मार्सी चामल भात, प्रधानमन्त्री ओली र  दाहालले के दुर्गा प्रसाईंकाे गुन तीरेकै हुन त ? 

पुस २५, २०७५ ३:१३ मा प्रकाशित
फेरि एका एक चर्कियाे मार्सी चामल भात, प्रधानमन्त्री ओली र  दाहालले के दुर्गा प्रसाईंकाे गुन तीरेकै हुन त ? 
Share on FacebookShare on Twitter

काठमाडाैं । चिकित्सा सम्वन्धी विधेयक संसदीय समितिबाट पारित भए सँगै मार्सी चामल भातले फेरि एकाएक चर्चा पाएकाे छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधवारकाे बैठकमा सत्तापक्षीय संसदको बहुमतले विधेयक पारित गरेको हो । यस अधि केपी  ओली सरकारले नै गरेकाे सम्झाैता कुल्चिएकाे भन्दै स्वास्थ क्षेत्रमा सुधारका लागि लामाे समय देखि सत्यग्रह गर्दै आएका डाक्टर गाेविन्द केसीले इलामबाट १६ चरणकाे अनसन शुरू गरेका छन ।

विधेयक जस्ताकाे त्यस्तै संसदबाट पारित भएमा  व्यवसायी दुर्गा प्रसाईंलाइ भने फाइदा पुग्ने छ । अब उनकाे लगानी रहेको झापास्थित बीएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने बाटो खोल्ने छ ।

प्रसाईं नेकपाका अध्यक्ष प्रचण्डका अत्यन्त निकटका व्यापारी हुन् । तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरणका केही बैठक प्रसाईंका महलमा भएका थिए ।  नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्डले प्रसाईंकाे घरमा नै ‘लन्च ‘ लिएका थिए । मार्सी चामालकाे भात तीन जना सँगै बसेर खाएकाे फाेटाे सामाजिक सञ्जालमा आए पछि त्याे फाेटाे भाइरल भएकाे थियाे भने चर्काे आलाेपनि पनि । अहिले ल्याइएकाे चिकित्सा सम्वन्धी विधेयक त्यही मार्सी चामल भातकाे गुन तीर्न ल्याइएकाे भन्दै पुन आलाेचना शुरू भएकाे छ ।

समितिबाट पारित विधेयकको दफा १३ को उपदफा ६ मा  यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र आशय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा एक विश्वविद्यालयले पाँच भन्दा बढी विश्वविद्यालयलाई सम्बन्धन दिन सक्ने प्रावधान राखिएको छ।

यो प्रावधान सरकारले डा. केसीसँग गरेको सम्झौता विपरित छ। यस अघि सरकारले डा.  केसीसँग एक विश्वविद्यालयले पाँच भन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने प्रावधान थप्ने सम्झौता गरेको थियो।

सत्तापक्षीय व्यवसायीको लगानी रहेको मनमोहन मेडिकल कलेजलाई पनि स्थान्तरण गरेर खोल्ने बाटो खुलेको छ। आशयपत्र पाएको र पूर्वाधार पूरा गरेको यस कलेजले स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने उल्लेख छ।

आशयपत्र पाई पूर्वाधार पूरा गरेको मनमोहन कलेजले सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने छ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result