Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खप्तड गोल्डकप :  संकटा  क्वाटरफाइनलमा,  गोर्खा ब्वाइज २–१ ले पराजित

पुस २७, २०७५ १२:५१ मा प्रकाशित
खप्तड गोल्डकप :  संकटा  क्वाटरफाइनलमा,  गोर्खा ब्वाइज २–१ ले पराजित
Share on FacebookShare on Twitter

धनगढी ।  संकटा क्लब तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेकाे छ । धनगढी रंगशालामा शुक्रवार भएकाे खेलमा  गोर्खा ब्वाइज रुपन्देहीलाई २–0 ले हराउदै  संकटा दाेस्राे चरणमा पुगेकाे हाे ।

 

काठमाडाैंमा हालै मात्र सम्पन्न शहीद स्मारक ए डिभिजन लिग दाेस्राे स्थानमा टुङ्गाएकाे संकटा माेफशलकाे टिम विरूद्द गाेलका लागि पहिलाे हाफकाे अन्त सम्म कुर्नु पर्याे । त्यसाे त  साताै मिनेटमा संकटा गाेलकाे अवसरबाट चुक्याे ।   लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसाे त १८ औं मिनेटमा गोर्खा ब्वाइजका  शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिए ।

३८ औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई संकटाका रक्षक राजाबाबुले  उत्कृष्ट डाइभ दिँदै बचाए । अतिरक्त समयकाे दाेस्राे मिनेटमा  संकटाले अग्रता लियो । रवि सिलवालले संकटाका लागि पहिलाे गाेल गरे । रविले जय गुरुङको पासकाे सदुपयाेग गरेका थिए ।

दोस्रो हाफमा पनि संकटाले एक गाेल थप्याे ।  ८३ औं मिनेटमा एलोन म्याक्सवेलले गाेल गरे । उनले फोफाना इब्राहिमको  क्रसकाे सदुपयाेग गरेका थिए ।

संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीकोसामना गर्नेछ ।

खेल पछि संकटाका  प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । यस्तै गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए ।

अब  शनिबार देखि क्वाटरफाइनल चरणका खेलहरु  हुनेछ । पहिलो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल र  मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result