Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फुट्याे विकेकशिल साझा, उज्ज्वल थापाद्वारा नयाँ पार्टी दर्ता 

पुस २७, २०७५ १:१९ मा प्रकाशित
फुट्याे विकेकशिल साझा, उज्ज्वल थापाद्वारा नयाँ पार्टी दर्ता 
Share on FacebookShare on Twitter

 

 

काठमाडौं । विषेशत सामाजिक सञ्जालमा ठूलै हल्लिखल्लिका साथ उदाएकाे पूर्व पत्रकार रवीन्द्र मिश्रकाे पार्टी विवेकशिल साझ फुटेकाे छ । मुलुककाे कायपलट गर्ने महत्वाकांक्षा सहित गठन भएकाे पार्टी  नेतृत्वले व्यक्तिगत महत्वाकांक्षाकाे लाेभ देखाउदा एकिकरणाकाे १७ महिनामा नै पार्टी फुटेकाे हाे ।

संयोजक उज्ज्वल थापा पक्षले ३५ मध्ये १६ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएका छन ।

बीबीसी नेपाली सेवाकाे जागिर छाेडेर नयाँ पार्टी खाेल्दै राजनीतिमा हाेमिएका रवीन्द्र मिश्रकाे कार्यशैलीमा असहमति जनाउदै गत साता पार्टीका अर्का संयाेजक  उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि भन्दै १८ पानाको प्रतिवेदन बुझाएका थिए। थापाकाे प्रतिवेदन पछि पार्टी भित्रकाे विवाद सतहमा  आयाे र एक करणकाे दाेस्राे बर्षगाँठ मनाउन नपाउदै पार्टी दुइ चीरा भयाे ।

स्थानीय निर्वाचन पछि २०७४ साउन ११ गते रवीन्द्र मिश्रकाे साझा र उज्ज्वल थापाकाे विवेकशिल एकिकरण भएर विवेकशिल साझा नाममा मिश्र र थापा दुबै जना संयाेजक रहने गरि पार्टी संचालन हुदै  आएकाे थियाे । थापाले प्रतिवेदनमा ‘सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै सीमित थोरै नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको ‘  उल्लेख गरेका थिए ।

यस्तै थापाले ‘ दल भित्रका सदस्यहलाई जिम्मेवारी दिन चरम हिच्किचाहट वा डर वा अनुदारताले दल हराएको जस्तो देखिएको’  समेत प्रतिवेदनमा लेखेका थिए ।

थापाले दलले होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउनमा चासो कम देखिएको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, डरको राजनीति हाबी भएको लगायतका बुँदामा रही पार्टीका समस्याका जडहरु केलाएका थिए।

थापा समूहमा रन्जु न्यौपाने (दर्शना), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी, अर्जुन सिंह ठकुरी छन्।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result