Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेस विधानमा देखिएको गल्ती परिमार्जन गर्न माग गर्दै केन्द्रीय कार्यलयमा निवदेन

माघ ६, २०७५ १:५९ मा प्रकाशित
जनसम्पर्क समिति अमेरिका : कस्काे स्वार्थका कारण हुन सकेन एक बर्ष सम्म अधिवेशन
Share on FacebookShare on Twitter

 

अमेरिका । नेपाली काँग्रेसको प्रवासी भातृ सस्था जनसम्पर्क समिति अमेरिकाका संगठन विभाग प्रमुख तथा महासमिति सदस्य वेद खरेलले हालै सम्पन्न महासमिति बैठकद्वारा पारित विधानमा जनसम्पर्क समिति सम्वन्धमा केही दफाहरू परिमार्जन गर्न माग गर्दै केन्द्रीय कार्यलयमा निवेदन दर्ता गराएका छन् ।
महासमिति बैठकले जनसम्पर्क समितिका सम्वन्धमा केही कठोर व्यवस्था गरेको छ । मुख्यतय जनसम्पर्क समितिको सदस्य हुनका लागि नेपाली नागरिकता र राहदानी अनिवार्य गर्नुका साथै नेपालको स्थायी ठेगनामा मतदाता नामावाली रहेको ठाँउ खुलाउनु पर्ने भन्ने व्यवस्था थप गरिएको छ ।

हाल विदेशमा रहेका मध्ये अधिकांसको मतदाता नामावालीमा नाम नभएकोले त्यो व्यवस्थाले प्राय मुलुकमा सदस्य बन्ने व्यक्ति पाउनै मुस्किल हुने भन्दै केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गर्न वेद खरेलले आग्रह गरेका छन् । ‘मतदाता नामावालीको प्रावधानले जनसम्पर्क समिति एक हातले दिने अर्को हातले नदिने भने जस्तै भयो, अहिले व्यवस्था भए अनुसार नै विधान केन्द्रीय समितिले पारित गर्यो भने धेरै देशमा जनसम्पर्क समितिका लागि सदस्यनै पाइदैन, समिति नै बन्दैन ,’ अहिले नेपालमा रहेका खरेलले भने ।
काँग्रेस केन्द्रीय समिति बैठक माघ १० गते बस्दै छ । सो बैठकले महासिमित बैठकले पारित विधानलाई अन्तिमरूप दिने छ । जनसम्पर्क अमेरिका संगठन विभाग प्रमुख खरेलले नागरिकताको बारेमा पनि कठोर नहुन आग्रह गरेका छन् । ‘नागरिकता र राहदानीका कारण जनसम्पर्क समितिको सदस्य नै बन्न रोक्न हुदैन, बरू महासमिति सदस्य, महाधिवेशन प्रतिनिधीमा अनिवार्य गर, साधरण सदस्यमा नै अनिवार्य गर्दा सदस्य नै पाइदैन ।’
खरेलले विश्वभरमा रहेका जनसम्पर्क समितिका पदाधिकारीहरूलाई आ-आफ्नाे क्षेत्रबाट दवाव बढाउन पनि अनुरोध गरेका छन् । ‘केन्द्रीय समिति बैठक बस्नु अगाडि नै सबै नेताहरूलाई विधानमा देखिएका अव्यवहारिक पक्षबाट जानकारी दिनु पर्ने भएको छ, म यसका लागि जनसम्पर्क समितमा काम गर्दै आउनु भएका सबै साथिहरूलाई अपिल गर्दछु ।’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result