Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालले जित्याे पहिलाे एकदिवसीय सिरज , अन्तिम खेलमा युएई ४ विकेटले पराजित, कप्तान पारसकाे पहिलाे एकदिवशिय सतक 

माघ १४, २०७५ २:२९ मा प्रकाशित
नेपालले जित्याे पहिलाे एकदिवसीय सिरज , अन्तिम खेलमा युएई ४ विकेटले पराजित, कप्तान पारसकाे पहिलाे एकदिवशिय सतक 
Share on FacebookShare on Twitter

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले साेमवार एतिहासिक फड्काे मारेकाे छ । नेपालले पहिलाे पटक एकदिवसीय सिरज जितेकाे छ । तीन खेलकाे सिरजकाे अन्तिम दिन नेपालले युएईलाई ४ विकेटले  हरायाे । याे सँगै नेपाल समग्रमा २-१ ले विजयी भयाे ।  शुक्रबार भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले शनिबार भएको दोस्रो खेलमा १ सय ४५ रनको विजय हासिल गरेको थियो।

नेपालले  वर्षको मार्चमा देखि एक दिवसीय मान्यता पाएकाे हाे । त्यस पछि नेपालले  नेदरल्याण्ड्ससँग दुई एकदिवशीय खेलको शृङ्खला खेलेको थियो। जुन १-१ को बराबरीमा सकिएको थियो।

नेपाललाई सफलता दिलाउने क्रममा कप्तान पारस खड्काे शतक महत्वपूर्ण बन्याे । पारसकाे याे शतक नेपालकाे पहिलाे एकदिवसीय खेलका लागि पहिलाे हाे ।

घरेलु टिम युएईले दिएकाे २ सय ५४ रनकाे लक्ष्य नेपालले  नेपालले ४४ ओभर  चार बलमा  ६ विकेट खर्चदै पुरा गर्याे । नेपालकाे इनिङ्ग उकास्ने काम काम कप्तान खड्काले गरे । उनले एकदिवसीय क्रिकेटमा सतक बनाउने पहिलाे नेपाली खेलाडीकाे नाम लेखाए । एक सय ९ बलकाे समना गर्दै पारसले एक सय १५ रनकाे लाेभलाग्दाे पारी खेले । त्यस क्रममा उनले  १५ चौका र एक छक्का हाने।

नेपालका लागि  उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन, सोमपाल कामीले २६,आरिफ शेखले २१ डेब्यु म्याच खेलेका सन्दीप जोराले १९ र  रोहित पौडेलले १६ रनकाे याेगदान दिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले पुरा  ५० ओभर खेल्दै  ६ विकेट खर्चेर  २ सय ५४ रन बनाएको थियो। खराब शुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ् खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

नेपालका कप्तान पारस र करण केसीले दुई÷दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक÷एक विकेट लिए । सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।

तस्वीर साैजन्य : रमण सिवाकाेटाे । नेपाल क्रिकेट संघ

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result