Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालले युएईलाई चार विकेटले हरायाे,दीपेन्द्र र पवनले देखाए धैर्यता  

माघ १८, २०७५ १:२१ मा प्रकाशित
नेपालले युएईलाई चार विकेटले हरायाे,दीपेन्द्र र पवनले देखाए धैर्यता  
Share on FacebookShare on Twitter

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) बिरूद्दकाे ट्वान्टी ट्वान्टी क्रिक्रट सिरिजकाे दाेस्राे खेलमा नेपाल विजयी भएकाे छ । दुवइमा शुक्रवार भएकाे खेलमा नेपालले   यूएईलाई ४ विकेटले हरायाे ।

नेपालले एक सय आठ रनकाे लछ्य तीन वल बाँकी छदा ६ विकेट खर्चर पुरा गर्याे । नेपालकाे जीतकाे आधार  दीपेन्द्र ऐरी र पवन सर्राफले तयार गरे । ११ ओभरमा नेपालले सन्दीप जाेरालाइ पाँचाै विकेटकाे रूपमा गुमाउदा ४६ रन मात्र जाेड्न सकेकाे थियाे । त्यस पछी दीपेन्द्र र पवनले  छैटाै विकेटका लागि ७७ रनकाे साँझेदारी गरे । दीपेन्द्र अर्धशतक बनाउनबाट मात्र तीन रनले चुके । उनी ४७ रनमा अविजित रहेछ । पवन भने १८ रनमा पेविलियन फर्किए ।

कप्तान पारस खड्का शुन्य, उप कप्तान ज्ञानेन्द्र मल्ल मात्र सात रनमा पेविलियनकाे बाटाे समाउदा करण केसीले २० रन जाेडेका थिए । बिहिवार ट्वान्टी ट्वान्टीमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेकाे सन्दीप जाेरा पनि एक रनमा समेटिएका थिए ।

यस अधि दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै एक सय सात  रन बनाएकाे थियाे ।

युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका पनि ६ जना  ब्याट्सम्यानले दोहोरो अङ्क जाेड्न सकेनन ।

  युएईलाई  राेक्ने क्रममा  नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई÷दुई विकेट लिए ।

शुक्रवारकाे जीत सँगै  सिरिज एक एककाे बराबरीमा भएकाे छ । तेस्राे तथा अन्तिम खेल आइतबार हुने छ । यस अधि एक दिवशिय  सिरिज पनि नेपालले जितेकाे थियाे । पहिलाे खेल गुमाएकाे नेपालले पछिल्ला दुइ खेल जित्दै सिरिज हात पारेकाे थियाे ।

तस्वीर रवण सिवाकाेटी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result