Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली क्रिक्रटले बनायाे अर्काे इतिहास : युएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टी  क्रिकेट शृंखला पनि जित्याे 

माघ २०, २०७५ १:४७ मा प्रकाशित
नेपाली क्रिक्रटले बनायाे अर्काे इतिहास : युएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टी  क्रिकेट शृंखला पनि जित्याे 
Share on FacebookShare on Twitter

 

काठमाडौं । नेपालले युएई बिरूद्दकाे ट्वान्टी ट्वान्टी  क्रिकेट शृंखला पनि जितेकाे छ । तीन म्याचकाे अन्तिम तथा निर्णायक शृंखलामा आइतबार  नेपालले युएईलाई १४ रनले हरायाे । पहिलाे खेल गुमाएकाे नेपालले  दाेस्राे खेल जितेकाे थियाे । साेही शैलीमा नेपालले एक दिवसिय शृखला पनि जितेकाे थियाे । नेपालले एकदिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटकाे शृंखला दुबै पहिलाे पटक जितेकाे हाे ।

दुबईको आइसिसी एकेडेमीमा बर्षाबाट प्रभावित खेल दश ओभरमा छाेट्याइएकाे थियाे । टस हारेर पहिलाे ब्याटिङकाे निम्ताे पाएकाे नेपालले  पुरा ओभर खेल्दै ८ विकेट खर्चेर एक सय चार  रन बनायाे । ओपनर तथा कप्तान पारस खड्काले २९ रनकाे याेगदान दिएकाे पारीमा  सन्दीप जोराले २८ रन जाेडे । ज्ञानेन्द्र मल्लले ११ तथा  बिनाेद भण्डारीले दश रन जाेडे ।

बलिङमा युएईका कप्तान मोहमद नावीद, सुल्तान अहमेद र अमिर हायतले २–२ विकेट लिए। जवाफमा घरेलु टिम एक सय पाँच रनकाे  लक्ष्य पछ्याउदा  ८ विकेट खर्चेर  ९० रनमा सिमित भयाे । घरेलु टिमकाे शुरूवात राम्राे रह्रयाे ।  युएइले पहिलाे विकेटका लागि २९ रनकाे साझेदारी गरेकाे थियाे । पहिलाे  ओभरमा २० रन जाेड्काे थियाे । तर त्यस पछि  युएईका ब्याट्सम्यान जम्न सकेनन ।  युएईका लागि ओपनर गुलाब सब्बारले १५ बलमा २५ रन तथा शइमान अनवारले २० बलमा ३० रनको योगदान गरे।

अन्तिम ओभरमा युएईलाई जितका लागि २० रन चाहिएको अवस्थानमा नेपालका ललितनारायण राजवंशी बलिङमा आएका थिए। उनले पहिलो बलमा रिजवानलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए। दोस्रो बलमा अमिर हायतलाई कप्तान पारस खड्काबाट क्याच गराउदा खेल नेपालको पक्षमा आएको थियो।

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले आफ्नो दोस्रो ओभरमा १ विकेटसहित ३ रन खर्चदा नेपाललाई फाइदा पुगेको थियो। यस्तै करण केसीले आठौं ओभरमा युएईको २ विकेट लिँदा ४ रन मात्र खर्चिएपछि नेपाल खेलमा फर्किएको थियो।

बलिङमा नेपालका ललितनारायण राजवंशी, करण केसी र अविनास बोहोराले २–२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट हात पारे।

 

तस्वीर आइसीसी र रवण सुवेदी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result