Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यामरुनको डफिन्सलाई मनकामना पोखरा कपको उपाधि, सशस्त्र  १–० गोलले  पराजित

माघ २७, २०७५ २:०३ मा प्रकाशित
क्यामरुनको डफिन्सलाई मनकामना पोखरा कपको उपाधि, सशस्त्र  १–० गोलले  पराजित
Share on FacebookShare on Twitter

कास्की ।  क्यामरुनको डफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आज भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा डफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । खेलको ५४औँ मिनेटमा डफिन्सका यानिकले गरेको एकमात्र गोलनै टिमलाई उपाधि दिलाउन पर्याप्त भयो । उपाधि विजेता डफिन्सले रु सात लाख ५५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता भएको एपिफएले रु चार लाख पाँच हजार ५५५ मा चित्त बुझायो ।

विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै एपिएफका गोलकिपर राजु नगरकोटीले एक थान मोटरसाइकल प्राप्त गर्न सफल भए ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा एपिएफका राजु दङ्गाल, फरवार्ड डफिन्सका यानिक, गोलकिपरमा एपिएफका राजु नगरकोटी, मिडफिल्डर मनाङका हेमन गुरुङ तथा उत्कृष्ट प्रशिक्षकमा एपिएफका राजेन्द्र तामाङ चुनिँदै जनही रु २५ हजार पुरस्कार तथा ट्रफी हात पारे । यसैबीच जिल्ला फुटबल सङ्घले प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार उमेश पुनलाई नगद रु २५ हजारसहित सम्मान गरेका छ । पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप पुनलाई सम्मान गरिएको सङ्घले जनाएको छ ।

रासस

तस्वीर गाेलनेपाल डट कम

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result