काठमाडाै । नेपाली काँग्रेसले आफ्नाे प्रभावशाली मध्येकाे मुख्य नेपाल विद्यार्थी सघकाे कार्य समिति नै भङ्ग गरेकाे छ । सघका अध्यक्ष नैनसिह महरले मगलवार मात्र पदबाट राजीनामा दिएका थिए ।
काँग्रेसकाे जारी केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नेविसघ कार्य समिति भङ्ग गर्ने निर्णय गरेकाे हाे । यसका साथै बैठकले नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर गरेका छ । महरले राजीनामा दिदादिदै कयाै जिल्लामा अध्यक्ष मनाेनयन गरिएकाे चिठ्ठि थमाएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-