Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी सरकारले दिएको टीपीएसको स्थायी समाधानको माग गर्दै ह्वाईट हाउस अगाडि प्रर्दशन, सयौं नेपाली पनि सहभागि

माघ २९, २०७५ ९:०८ मा प्रकाशित
अमेरिकी सरकारले दिएको टीपीएसको स्थायी समाधानको   माग गर्दै ह्वाईट हाउस अगाडि प्रर्दशन, सयौं नेपाली पनि सहभागि
Share on FacebookShare on Twitter

वासिन्टन डीसी । अमेरिकी सरकारद्वारा प्रदान गरिएको टीपीएसको दिर्धकालिन समाधानको माग गर्दै मंगलवार राष्ट्रपति कार्यलय ह्वाइटहाउस र संसद भवन क्यापिटल हिल अगाडि प्रर्दशन भएको छ । खराब मौषमका बीच पनि सयौंले प्रर्दशनीमा भाग लिएका छन ।  

 

प्रर्दशनीमा नेपाल सहित १३ देशका नागरिकले भाग लिएको जनाईएको छ । प्रर्दशनीमा टीपीएस सुविधा लिएका र अन्य पनि सहभागि थिए । द नेशनल टीपीएस एलायन्सको नेतृत्वमा भएको प्रर्दशनका क्रममा उनीहरूले टीपीएसको स्थायी समाधानको लागि पहल गर्न अमेरिकी संसद समक्ष अपिल समेत गरे । 

न्युयोर्क कार्यक्षेत्र बनाएर आप्रवासीहरूका लागि सामाजिक कार्यगर्दै आएको अधिकार सस्थाले नेपालीहरूको अगुवाई गरेको थियो । प्रर्दशनीमा भाग लिन न्युयोर्क, न्युजर्सी र आसपासका नेपाली पनि डीसी पुगेका थिेए । केही नेपाली संस्थागत व्यानर सहित सहभागि भए । 

सोमवार देखि जारी हिमपात र बर्षाले निकै चिसिएको मौषमका बीच प्रर्दशन भएको हो । प्राकृतिक विपत्तिमा परेका तथा राजनैतिक संकट रहेका देशका जनतालाई अमेरिकी सरकारले छोटो समयको लागि बैधानीक हैसियतमा बस्नका लागि दिईने सुविधालाई टीपीएस भनिन्छ । यो सुविधा लिएका व्यक्तिले अमेरिकामा बैधानीक रूपमा काम गर्न पाउछन । २०७२ सालको महाभुकम्प पछि नेपालले पनि यो सुविधा पाएको थियो । हाल झण्डै नौ हजार नेपालीले यो सुविधा लिएको जनाईएको छ । 

अमेरिकी सरकारले नेपाली सहित अन्य केही देशका नागरिकले लिएको यो सुविधाको म्याद नथप्ने निर्णय गरेको छ । यदी अमेरिकी सरकार आफ्नो निर्णयमा यथावत रहेमा यो सुविधा लिनेको बैधानिक हैसियत संकटमा पर्ने छ । 

 

नेपाल र होण्डुरसका केही व्यक्तिले टीपीएस सुविधा अन्त्य गर्ने अमेरिकी सरकारको निर्णय विरूद्ध नाईन्थ सर्किट कोर्टमा मुद्दा दायर गरेका छन् । 

 

तस्वीर सौजन्य : विनीता तामाड्ग 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result