Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयाेर्कमा मारिने प्रहरीमाथी आफ्नै सहकर्मीले गाेली चलाएकाे प्रमाणित

फाल्गुन १, २०७५ १२:३७ मा प्रकाशित
न्युयाेर्कमा मारिने प्रहरीमाथी आफ्नै  सहकर्मीले  गाेली चलाएकाे प्रमाणित
Share on FacebookShare on Twitter

न्युयाेर्क ।  मंगलबार साँझ न्युयाेर्ककाे क्वीन्समा आफ्नै सहकर्मी प्रहरीले चलाएकाे गाेलीले अर्का प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ । गाेली प्रहारबाट मारिने प्रहरी अधिकारी ४२ बर्षिय ब्रायन सिमाेनसेन भएकाे न्युयाेर्क का प्रहरी कमीसनर जेम्स पी ओनेलले जनाएका छन । मारिने प्रहरी १९ बर्षदेखि सेवारत थिए । उनी जासुसी प्रहरी अधिकारी थिए । सादा पाेशाकामा घटनास्थल पुगेका सिमाेनसनलाई अर्का जासुसी प्रहरीले लुटेरा ठानी गाेली चलाएका थिए । लुटेराकाे आशंकामा नियन्त्रणमा रहेमा व्यक्तिकाे बन्दुक नक्कलि भएपछि प्रहरी आफ्नै साथीबाट मारिएकाे प्रमाणित भएकाे हाे ।

क्वीन्स स्थित एटलान्टिक एभेन्युको रिचमण्ड हिल क्षेत्रमा रहेको एक मोवाइल फोन पसलमा लुटेराहरु रहेको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेकाे थियाे । त्यस क्रममा गाेली चलेकाे थियाे ।  गोली लागि नजिकैको जमैका अस्पताल लगिएका घाइते प्रहरीहरु मध्ये एकजनाको मृत्यु भएको थियाे ।

घटनास्थल पुगेका न्युयाेर्कका मेयर बील डे ब्लासियाेले साे घटना न्युयाेर्ककाे पीडादायी र कठिनपुर्ण रहेकाे बताएका छन

तस्वीर सामाजिक सञ्जाल 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result