Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल हिराे गाेल्ड कप फाइनलमा: इरान माथि नेपालकाे ३-० गाेलकाे शानदार जित

फाल्गुन १, २०७५ १२:५६ मा प्रकाशित
नेपाल हिराे गाेल्ड कप फाइनलमा: इरान माथि नेपालकाे  ३-० गाेलकाे शानदार जित
Share on FacebookShare on Twitter

 

काठमाडौं । नेपाली महिला टिम भारतमा जारी हिरो गोल्ड कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल   पुगेको छ । राउण्ड रोविन लिगको अन्तिम खेलमा बुधवार इरानलाई तीन शुन्यले हराउदै नेपाल फाईनमा पुगेको हो ।

इरान बिरुद्धकाे जितमा सावित्री भण्डारीले दुई गाेल गरिन । गाेलकाे खाता भने  ४१ औ मिनेटमा अनिता बस्नेतले  खाेलेकी थिइन ।  दोस्रो हाफमा सावित्रा भण्डारीले थप दुई गोल गरिन । याे जीत सँगै नेपालले ६ अ‌क बनाएकाे छ । नेपालले अब शुक्रवार म्यानमार सँग उपाधिका लागि खेल्ने छ । आजनै म्यानमारले भारतलाइ हराए  पछि नेपालको फाईनल पक्का भएको हो ।

 लिग चरणको पहिलो खेलमा नेपाल म्यानमार सँग पराजित भएको थियो । त्यस पछि लिगको दोस्रो खेलमा नेपालले भारतलाई हराएको थियो । महिला फुटबलमा नेपालले भारतलाई हराएको त्यो पहिलो अवसर थियो ।

प्रतियोगितामा सहभागि चार मध्ये फिफा वरियतामा नेपाल सबै भन्दा कमजोर टिम हो । म्यानमार ४४ औ स्थानमा छ । यस्तै इरान ६० र भारत ६२ औ स्थानमा छ । नेपाल भने एक सय आठ स्थानमा रहेको छ ।

तस्वीर अखिल नेपाल फुटबल स‌घ 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result