काठमाडौ । सामाजिक सन्जाल अहिले हरेकको आवस्यकता भएको छ । यस बाट फाइदा लिनेहरू पनि छन । साथ साथै विभिन्न झमेलामा पर्दै जीवन वर्वाद गर्ने हरू पनि छन ।
यहा चर्चा गर्न लागिएको फेसबुकका बारेमा हो । फेसबुकका कारण पत्रकार नरेन्द्र साउदले आफु जीउदै रहेको प्रमाण पटक पटक देखाउनु परेको गुनासो गरेका छन् ।
पत्रकार साउदले फैकसबुकले आफनो एकाउन्ड बन्द गरेर समावेदनाको सुचना राखेको भन्दै आपत्ति प्रकरण सम्त गरेका छन । आफु कार्यरत अन्नपूर्ण पोष्टमा उनले लेखेका छन, ‘तपाईंहरूले पनि साथ दिएर बोलिदिनुहोस्– यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ?







प्रतिक्रिया लेख्नुहोस्:-