Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कुमार सानुको स्वरमा कृशुका शब्द : “सयौं जुनी संगै”

बैशाख १८, २०७६ २:१५ मा प्रकाशित
कुमार सानुको स्वरमा कृशुका शब्द : “सयौं जुनी संगै”
Share on FacebookShare on Twitter

बद्रि गौतम -दूरबिन नेपाल

 

 न्युयोर्क मे १ 

 साहित्यकार तथा कुटनितिज्ञ कृशु क्षेत्रीको शब्दमा विश्व प्रख्यात गायक कुमार सानुले गाएको गीत सार्वजनिक भएको छ । केहि दिनअघिमात्र युट्युबमा सार्वजनिक भएको गितको बोल “सयौं जुनी संगै” रहेको छ । युट्युवमा सार्वजनिक भएसंगै कृशु क्षेत्रीको शब्द र कुमार सानुको स्वरको गीतका दर्शकहरुपनि बढ्न थालेका छन ।

 

युग भुषालको संगीत रहेको गितको भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन भने कुमार सानुको आवाज र कृशु क्षेत्रीको शब्दलाई जीवन दिएका छन, निराजन प्रधान र अश्मिता लामिछानेले । बलिउडमात्रै होइन विश्वमै कुमार सानुका अनगिन्ती फ्यानहरु छन । एकै दिन धेरै गित रेकर्ड गरी विश्व किर्तीमान कायम गरेका सुमधुर स्वरका धनी कुमार सानुले क्षेत्रीको दमदार शब्दहरुमा गाएको सो गित लोकप्रिय हुने विस्वास गरिएको छ ।

 

प्रशासन क्षेत्रमा कार्यरत रहेपनि नेपाली साहित्यका विविध पक्षमा कलम चलाउने कृशु क्षेत्री न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासका बाणिज्य दुत हुन । कृशुले केहि दिन अघि कविता तथा गीतीसंग्रह “चराका गितहरु” प्रकाशनमा ल्याएका थिए । कृशुका रगतको दरबार, बोधिसत्वको मृत्यु, उत्सव आगोको मुर्छना लगायतका कृतिहरु चर्चित भइसकेका छन । नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको कदर स्वरुप क्षेत्रीले आधा दर्जनभन्दा धेरै सम्मान र पुरस्कार पाइसकेका छन ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result