Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नम्रता जाइरा लिएर आउँदै

जेष्ठ २८, २०७६ ६:०१ मा प्रकाशित
नम्रता जाइरा लिएर आउँदै
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा ।

          अभिनेत्री नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ भदौं ६ गतेबाट प्रदर्शनमा आउँदै छ । मार्सल आर्टिष्टको बदलाको कथामा निर्मित चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । चलचित्रको कथा उनकै वरिपरि घुमेको छ ।

चलचित्रको टिजर रिलिज कार्यक्रममा नम्रताले भनिन् –‘जीवनमा कहिल्यै जिम नगएकी म जिम गएँ, ७र८ महिना मार्सल आर्ट सिकेँ ।’
नम्रता यो चलचित्रमा आफूले धेरै मेहनत गरेको बताएकी छिन ।

बुधवार चलचित्रको टिजर रिलिज कार्यक्रम पश्चात् दूरबिन नेपालसँगको अनलाइन संवादमा नम्रताले भनिन् –जीवनमा कहिल्यै जिम नगएकी म जिम गएँ, ७ र ८ महिना मार्सल आर्ट सिकेँ ।’

उनले शारीरिक, मानसिक तथा भावनात्मक रूपमा कथालाई न्याय दिन कपाल काटेको बताइन् । नम्रताले आफू कथा पढ्दा त्यसमा आफूलाई महसुस गरेमात्र चलचित्र खेल्ने बताइन् । ‘मैले कुनै पनि चलचित्र पढ्दा आफूलाई अभिनय गरेको देखेँ भने मात्र काम गर्छु’ नम्रताले थपिन ।

एउटा कलाकारले क्यारेक्टर गर्न सक्छु भन्ने कन्फिडेन्ट भएपछि मात्र चलचित्र खेल्नुपर्ने नम्रता बताउँछिन् । नम्रताले केही महिना अघि मात्र सगमाथा क्षेत्रमा रहेको लवुचे पिकको समेत सफल आरोहण गरिसकेकी छिन ।

‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रताका साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नव–कलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको अभिनय छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result