Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रेम गीत ३ मा क्रिस्टिना गुरुङ

असार १७, २०७६ १२:०० मा प्रकाशित
प्रेम गीत ३ मा क्रिस्टिना गुरुङ
Share on FacebookShare on Twitter

पछिल्लो समय नेपाली चलचित्रमा सिक्वेलको निर्माण गर्ने ट्रेण्डिङ छ । त्यसै बिच प्रेम गीत ३ ले दुई लिड फिमेल तय गरेको छ । अडिसन प्रक्रियापछि यी दुईलाई छनौट गरिएको निर्माता कम्पनी आसुसेन फिल्मसले जनाएको छ । मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ छानिएकी छन् भने प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ लिड मेलमा तय छन् ।

भदौदेखि छायाङ्कन सुरु हुने फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले मिलेर निर्देशन गर्न लागेका हुन् । प्रेम गीतको तेस्रो श्रृंखलालाई यस पटक उपल्लो मुस्ताङमा छायाङ्कन गरिँदै छ ।

अभिनेत्रीमा मंगोलियन लुक्स आवश्यक भएको निर्माताले बताउँदै आएका थिए । तर नेपाली चलचित्रमा निर्माण अगावै चर्चा पछि दौडिरहने चलन पनि नयाँ होइन ।

त्यसैले कतिपय फ्लप चलचित्रका हिट नायिकाहरू पनि यतीखेर फुर्सदमा नै छन् । यद्यपि नेपाली निर्माता भने नयाँ कै पछि दौडिरहेको छ । त्यसैले कथाको माग हो की चर्चा यो दुवै वुझन भने प्रेम गीत ३ को प्रदर्शन पछि मात्र थाहा हुनेछ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result