Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइसीइको छापा तिब्रः सन डिएगोमा २० जना पक्राउ

असार २८, २०७६ ३:१७ मा प्रकाशित
आइसीइको छापा तिब्रः सन डिएगोमा २० जना पक्राउ
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, जुलाई १२
आइसीइको एक हप्ते अपरेसनबाट अमेरिकी राज्य सन डिएगोबाट २० जना पक्राउ परेका छन । पक्राउ पर्नेहरु अधिकांश अवैध आप्रवासीहरु भएको आइसीइको दावी छ । आइसीइका अनुसार पक्राउ परेकामध्ये कतिपय निष्कासनको आदेश पाइसकेका र अमेरिकी आप्रवासन कानुनको उलंघन गरेका पनि छन । एक हप्तासम्म गरेको अपरेसनका क्रममा पक्राउ परेका मध्ये ८५ प्रतिशत आपराधिक पृष्ठभुमिका रहेको र कतिपय लागु औषध, अवैध हतियार चोरी, घरेलु हिंशा लगायतका अपराधमा दोषी पाइएकाहरु भएको आइसीइले बताएकोे छ । आइसीइका फिल्ड अफिसका निर्देशक ग्रेगरी आर्कबेल्टले सामाजिक सुरक्षालाई मध्येनजर गर्दै गरिएको यस्तो अपरेसन राष्ट्रको सुरक्षा र आप्रवासनको कानुनको सुरक्षाको लागि महत्वपुर्ण भएकोले अझै जारी रहने बताए । उनले सार्वजनिक सुरक्षामा चुनौती रहेका अवैध आप्रवासीहरुलाई नछोडिने चेतावनी पनि दिएका छन । अपरेशनको क्रममा आइसीइका अधिकारीहरुले आप्रवासन कानुनको उलंघन गर्ने सात जनालाई पनि पक्राउ गरेको जनाएको छ । उनीहरुलाई अदालतले देश छोड्ने अन्तिम आदेश दिनेबेलासम्म आइसीइको हिरासतमा राखिने जनाइएको छ ।
आर्थिक बर्ष २०१८ मा एक लाख ५८ हजार पाँच सय ८१ ज्ना आप्रवासीहरुलाई पक्राउ गरिएको थियो । जसमा ९० प्रतिशत आपराधिक पृष्ठभुमिका रहेका थिए । जुन बर्ष २०१७ भन्दा ११ प्रतिशतले बढि हो । यो बर्ष  संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result