Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एक सातामा दुई पटक ट्रोल बनिन प्रियंका चोपडा

साउन ८, २०७६ २:१९ मा प्रकाशित
एक सातामा दुई पटक ट्रोल बनिन प्रियंका चोपडा
Share on FacebookShare on Twitter

 

नायिका प्रियंका चोपडा एकै सातामा दुई पटक ट्रोलको सिकार वनेकी छिन । हालै मात्र आफ्नो ३७ औ जन्म दिन मनाउन फ्लोरिडाको मयामि पुगेका प्रियंकाले धूम्रपान गर्दे गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल वनेपछि अधिकांशले प्रिंयकालाई जनमानसमा गलत सन्देश फैलाउन खोजेको तथा गैरजिम्मेवार नायिका भनेर ट्रोल गरेका छन् ।

प्रियंकासगको तस्बिरमा पति निक जोनसले सिगार तथा आमा मधु चोपडाले बिँडी तानिरहेको दृश्य छ । नायिका चोपडाले यसअघि आफू दम रोगी भएको वताउदै धूम्रपानबाट टाढा रहन आग्रह गर्दे ट्विट गरेकी थिइन । मधु चोपडा पेशाले चिकित्सक हुन ।

हाल प्रियंका युनिसेफका ग्लोबल एम्वासेडर पनि हुन ।

अर्कोतिर प्रियंकालाई भारतको आसाममा भीषण वर्षाको कारण बाढीग्रस्त हुदापनि ट्विटमार्फत सन्देश दिने बाहेक आर्थिक एवं भौतीकरुपमा केही सहायता नगरेको वताउदै धेरै भारतीयले ट्रोल गरेका छन् । उनी आसाम राज्यको पर्यटन दूत समेत हुन ।

नायक अक्षय कुमारले प्रिंयकातर्फ लक्षित गर्दे सामाजिक सञ्जालमा भन्दा बाढीग्रस्त क्षेत्रमा सहायता मार्फत प्रतिक्रृया जनाउन आग्रह गरेका छन् ।

कतिपयले भने हाल प्रियंकाको हातमा हलिउडमा कुनै चलचित्र विना बस्नु परेकोले उनी तनावमा रहेको बताइन्छ । प्रियंका पति निक जोनस भने गायनसँगै दुई चलचित्रमा व्यस्त छन् ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result