Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जुलाईमा अमेरिकी रोजगारी सिर्जनामा सुस्तता

साउन १७, २०७६ २:५६ मा प्रकाशित
राष्ट्रपति  ट्रम्पको व्यापार युद्धले अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चियाे

(190315) -- NEW YORK, March 15, 2019 (Xinhua) -- Photo provided by Related-Oxford on March 15, 2019 shows a view of Hudson Yards in New York, the United States. Hudson Yards, a 25-billion-U.S. dollar urban complex located on the far West Side of New York's Manhattan, opened its first half on Friday as the largest private real estate development in the U.S. history. (Xinhua/Related-Oxford)

Share on FacebookShare on Twitter

वासिङ्टन, १७ साउन :  संयुक्त राज्य अमेरिकामा रोजगारीका अवसर सिर्जनाको स्थिति जुलाई महिनामा जुनको तुलनामा केही सुधार देखिएपनि अझै सुस्तता देखिएको अमेरिकी सरकारले शुक्रबार बताएको छ ।

 

जुलाईमा अमेरिकामा एक लाख ६४ हजार रोजगारी सिर्जना भएका र यो जुनको तुलनामा केही सुधारको सङ्केत भएपनि सन्तोषजनक भने हैन । अमेरिकी बेरोजगार दरमा अघिल्लो महिनाको तुलनामा कुनै परिवर्तन देखिएको छैन ।

 

गत बर्षको सोही समयमा अमेरिकामा दुई लाख ३७ हजार रोजगारीका अवसर सिर्जना भएका थिए । अमेरिकाको लामो समयदेखि प्रभावित बनेको खुद्रा बजार क्षेत्रमा श्रमिक बेरोजगार रहने अवस्था यस पहिलेजस्तै निरन्तर रहेको बताइएको छ । सूचना तथा प्रविधि सेवा, सार्वजनिक सेवा र निर्माण क्षेत्रमा पनि बेरोजगार दरमा सुधार देखिएको छैन ।

 

यातायात, खाद्यान्न भण्डार तथा भौतिक निर्माण र स्वास्थ्य क्षेत्रमा सुस्तता छाएको अधिकारीहरूले बताएका छन् । अमेरिकामा गत बर्षको तुलनामा जुलाईमा ज्याला (तलवमान) ३.२ प्रतिशतले बढेको छ । रोजगारी सिर्जनाको अवस्थामा सुस्तता भए पनि वेरोजगार दरलाई घटाउने प्रयास भने अपेक्षाभन्दा अग्ररूपमा देखिएको सरकारको दावी छ ।

(रासस÷एएफपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result