Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि  अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण रद्द

भदौ ५, २०७६ २:३४ मा प्रकाशित
 अमेरिकाको टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

President Donald Trump waves as he arrives on Marine One at the White House in Washington, Wednesday, Aug. 21, 2019, as he returns from Louisville, Ky. (AP Photo/Carolyn Kaster)

Share on FacebookShare on Twitter

 

अमेरिका,अगष्ट २२ । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका छन् । बीबीसीले ग्रिनल्याण्ड किन्ने विषयमा कुरा नमिले पछि राष्ट्रपति ट्रम्पले भ्रमण रद्द भएको आफ्नो समाचारमा जनाएको छ । ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

अमेरिकाले  ग्रिनल्याण्ड किन्ने प्रस्तावलाई डेनीस  प्रधानमन्त्री मेटे फ्रेडिक्सनले अस्वीकार गरेकी थिइन । त्यस पछि बुधवार मध्यान्न ह्वाइटहाउसको बगौंचामा बोल्दै राष्ट्रपति ट्रम्प   फ्रेडिक्सनमाथि खनिएका थिए । ट्रम्पले मेटेलाई ‘खराब’ नेताको आरोप समेत लगाएका थिए ।

ट्रम्प  आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा प्रधानमन्त्री मेटेले दुख लागेको प्रतिक्रिया दिएकी थिइन् । उनले आफ्नो देशको भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई ‘दुर्भाग्यपूर्ण’ र ‘आश्चर्यजनक’ भनेकी छन्।

 

महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई सेप्टेम्बर दुईमा डेनमार्क भ्रमणको निम्ता दिएकी थिइन्। डेनिस प्रधानमन्त्रीले ग्रिनल्याण्ड खरिदसम्बन्धी त्यस्तो सम्झौताको सोचलाई ‘हास्यास्पद’ बताएकी थिइन्।

 

डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रूविय टापु बेच्ने कुरा त्यहाँका नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन्। ट्रम्पले भने यसअघि समेत अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमनले ग्रिनल्यानलाई केही राम्रा प्रस्तावहरू गरेको स्मरण गराउँदै उक्त विशाल टापु किन्ने कुरा अगाडि सारेका थिए।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result