Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाकी यस्ती यौनकर्मी जसले ग्राहकलाई नशालु औषधि खुवाएर मारिन

भदौ १२, २०७६ १२:०० मा प्रकाशित
अमेरिकाकी यस्ती यौनकर्मी जसले ग्राहकलाई नशालु औषधि खुवाएर मारिन
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

४१ बर्षीया एन्जेलिना बारिनी जो पेशाले यौनकर्मी हुन । तर उनको कर्म यौनमात्र हो भन्न सकिदैन किनकी उनी हत्या, डकैती तथा चोरीको आरोपमा हिरासतमा छिन । उनी कुन देशकी नागरिक हुन पत्ता लागिसकेको छैन । तर आफुलाई क्यानाडाको नागरिक दावी गर्छिन । बारिनी जब प्रहरी हिरासतमा आइन तब मात्रै उनका कर्तुतहरु बाहिरीन थाले । उनीमाथीको गम्भिर छानविन अझै जारी छ ।

 

 

यो घटनाले पटाक्षेप गर्यो बारिनीका कर्तुत

उनका कर्तुतहरुको पर्दाफास तब भयो जब ग्राण्ड सेन्टर टर्मिनलको एक रेष्टुरांका मुख्य सेफको लगभग कुहिएको शब बरामद भयो । ३१ बर्षीय एंड्रिया जम्परोनी जो इटलीयन हुन । ग्राण्ड सेन्टर टर्मिनलको सिप्रीयानीका मुख्य सेफ केहि दिनदेखि हराएको उजुरीको आधारमा खोजी गर्दै जांदा उनको शब क्वीन्सको एक मोटलमा भेटियो । तर शब यस्तो अवस्थामा भेटियो पहिचान गर्न मुस्किलमात्र होइन दुर्गन्धित अवस्थामा भेटियो । सिसिटीभी फुटेजमा बारिनी बारम्बार भित्र बाहिर गरेको दृश्यहरु कैद छन तर मृतक जम्परोनी भित्र छिरेपछि बाहिर निस्केको देखिंदैन । प्रहरीले उनलाई नशालु पदार्थ खुवाएर मारेको आशंका गरेको छ । तर आरोपी यौनकर्मीले उनलाई उत्तेजना बढाउने औषधिमात्र दिएको बताएकी छिन । जुन उनले दलाल मार्फत प्राप्त गरेकी थिइन । यौनकर्मी बारिनी पक्राउ परेपछि उनका बारे थप अचम्म लाग्दा तथ्यहरु बाहिर आउन थाले ।

अन्य कैयन आपराधिक कार्यहरुको पर्दाफास

आफुलाई क्यानाडाकी नागरिक बताउने बारिनीमाथी अन्य हत्याको आरोपपनि लागेको छ । जुलाई ११ तारिखमा क्वीन्सको उडसाइडमा एक व्यक्ति मृत अवस्थामा भेटिए । उनी २८ बर्षीय जिन एलेजेन्डर सिल्भरो थिए । त्यस्तै त्यसको केहि दिन अघि लागुवार्डिया एअर वे इनमा पनि ४ जुलाईमा एक व्यक्ति मृत भेटिए । मृतक दवैलाई नशालु औषधि खुवाइएको थियो । मृतक दुवै जनासंग यौनकर्मी बारिनीको सम्बन्ध रहेको प्रहरीले प्रष्ट्याएको छ । भिडियो रेकर्डमा तीनै जना मृतकहरुसंग बारिनीको सम्बन्ध देखिन्छ ।
बारिनीका अनुसार मृतकहरु उनका दलालले खोजिदिएका ग्राहकहरु हुन । उनीहरुलाई खुवाएको नशालु औषधि उत्तेजना बढाउने तरल पदार्थ हो जसलाई उनले दलालमार्फत प्राप्त गरेकी हुन । तर संघीय अदालतमा उनी विरुद्ध विभिन्न दलाल तथा एजेन्सीहरुसंग काम गरेको तथा ग्राहकलाई बेहोश बनाई लुटेको र हत्या गरेको आरोप लागेको छ । बताइए अनुसार सन २००१ देखि अहिलेसम्म बारिनी कम्तीमा २५ पटक पक्राउ परिसकेकी छिन । पहिलापनि उनीमाथी वेश्याबृत्ति, नशालु औषधि तथा चोरी लगायतका कैयन आरोपहरु लगेका छन अदालतले अब यौनकर्मी बारिनीमाथी कस्तो फैसला गर्छ प्रतिक्षाको बिषय छ ।

तस्विरः एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result