Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सलमानले दिए सडक गायिका रानुदेवीलाई ५५ लाखको घर

भदौ १२, २०७६ २:०४ मा प्रकाशित
सलमानले दिए सडक गायिका रानुदेवीलाई ५५ लाखको घर
Share on FacebookShare on Twitter


जाङबु शेर्पा, दूरबिन नेपाल

बलिउड सुपरस्टार सलमान खानले अफ्नो बलिउड यात्रा ३१ बर्ष पुगेको अवसरमा गायिका रानुदेवीलाई ५५ लाखको घर उपहार दिएको घटना भाइरल बनीरहेको छ । रानुदेवी जसले बंगालको एक रेल्वे स्टेसनमा लता मंगेश्वरले गाएको एक गीत गाइन जुन समाजिक सञ्जालमा आएपछि चर्चित बनेकी थिइन । उनै रानूदेवीलाई घर उपहार दिएको घटनाले सलमान खानको प्रसंशा भइहेको छ । तर यो घटनाको आधिकारिक पुष्टि भने भइसकेको छैन । त्यतिमात्रै होइन लता मंगेश्वरले गाएको एक प्यारका नगमा है बोलका गीत भाइरल बनेपछि बलिउड गायक तथा नायक हिमेश रेश्मियाले आफ्नो आगामी चलचित्र ह्याप्पी हार्डर एण्ड हिरमा गाउने मौका दिएका छन । त्यस्तै सहलमानलेपनि आफ्नो आगामी चलचित्र द बङ्ग ३ र किक २ मा पनि गीत गाउने मौका दिएका छन । रानुदेवीले अफ्नो बस्ने घर नभएकोले रेलवे स्टेशनमै गुजारा चलाउने गरेको सार्वजनिक भएको थियो ।
चलचित्र “बिबि होतो ऐसा”मा सहायक भुमिका मार्फत बलिउडमा पाइला टेकेका सलिम पुत्र सलमान खानले रविना टंडन संग पहिलो सोलो चलचित्र “पथ्थर के फुल” खेले तर सो चलचित्र त्यति चलेन । तर राजश्री प्रोडक्सनको “मैने प्यार किया” मार्फत भने बलिउडमा स्थापित बन्न पुगे । त्यसपछि विभिन्न उतारचढाव झल्दै आएका सलमान खान पछिल्ला दश बर्षमा भने बलिउडका निर्विकल्प सुपरस्टार हुन ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result