Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाका सांसदलाई लाग्यो वेश्याबृत्तिको आरोप

भदौ १३, २०७६ २:४१ मा प्रकाशित
अमेरिकाका सांसदलाई लाग्यो वेश्याबृत्तिको आरोप
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल

अमेरिकाको वेष्ट भर्जिनियाका सिनेटर माइक मारोनेलाई वेश्याबृत्तिलाई प्रोत्साहन गरेको आरोप लागेको छ । रिपब्लिकन पार्टीका नीति निर्माता मारोनेले एक पेशेवर वेश्यासंग सम्बन्ध बनाएको आरोप लागेको हो । यद्यपि आरोपको सिनेटर मारोनेले खण्डन गरेका छन । रिपब्लिकन सिनेटर मारोनेले यौनकर्मी महिला कोर्टिन क्लर्कसंग सम्बन्ध राखेको आरोप लागेको छ । मारोेनेलाई मेसेज मार्फत उनीहरुको भेट र मुल्यको बारेमा चर्चा गरेको आरोप लागेको छ । कोर्टिन क्लर्कले आफुलाई यौन व्यवसायी भएको बताउछिन । सिनेटर मारोनेले यौनकर्मी महिलाको तस्विर मागेका थिए भने आफ्नो तस्विर पनि पठाएका थिए । प्रहरीले मारोनेको साथै यौनकर्मी भनिएकी महिलामाथीपनि अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार यौनकर्मी महिलामाथी पहिला पनि अन्य आरोपहरु लगिसकेका छन । उनीमाथी लागु औषध हिरोइनको कारोबार गरेको मुख्य आरोप लागेको थियो । यौनकर्मी कोर्टिनसंगको सम्बन्धकै कारण अन्य दुई पुरुषहरुलाई पनि दोषी ठहराइएको थियो । सिनेटर मारोनेका वकिलले उनलाई फसाउन तथा बदनाम गराउन यस्तो साजिश रचिएको दावी गरेका छन । अर्कोतर्फ प्रदेश सभासद तथा विभिन्न अधिकारकर्मीहरुले सिनेटर मारोने पदबाट हट्नु पर्नेमाग गरिरहेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result