Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बढ्यो डलरको भाउ

भदौ १९, २०७६ ५:१५ मा प्रकाशित
बढ्यो डलरको भाउ
Share on FacebookShare on Twitter

 दूरबिन नेपाल

भारतीय अर्थतन्त्रमा मन्दी छाउँदै गएपछि अमेरिकी डलर बलियो भएको छ । नेपाल राष्ट्र बैङ्कले बुधवार मङ्गलवार एक डलरको खरिददर ११६ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५५ पैसा तोकेको छ।

कमजोर अर्थतन्त्रको कारण भारतीय रुपैयाँमा गिरावट आएपछि भारतीयसँगै नेपाली रुपैयाँ पनि ओरालो लागेको छ ।

नेपाली र भारतीय रुपैयाँबिच स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ। डलरको भाउ एक महिनाको अवधिमा नै करिब ५ रुपैयाँले बढेको छ। राष्ट्र बैङ्कले साउन २० गते अमेरिकी डलर एकको खरिददर १११ रुपैयाँ ०४ पैसा तोकेको थियो।

नेपाली रुपैयाँ कमजोर र अमेरिकी डलर बलियो बन्न पुग्दा विदेशबाट आयात हुने सामान महँगो हुँदै गएको छ। डलर बलियो भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको छ।

भारतीय मुद्रा कमजोर हुनुलाई भारतको अर्थतन्त्र कमजोर हुँदै गएको सङ्केतका रूपमा लिन सकिने पनि विज्ञको भनाइ छ। २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै गएको थियो। अहिले पुन डलर बलियो हुँदै गएको छ।

डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिटेन्स पाउनेलाई मात्र फाइदा भए पनि राज्यले अन्तराष्ट्रियरुपमा भुक्तानी गनुपर्ने ऋणको भार भने बढ्ने गर्दछ । यद्यपि चाडबाडको मौसममा अमेरिका लगायतका देशबाट रेमिटेन्स पठाउँदा नेपालमा हुने आफन्तले बढी रकम प्राप्त गर्दछन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result