Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झटकाः माग्यो आठ बर्षदेखिको कर विवरण

भदौ ३१, २०७६ २:०३ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झटकाः माग्यो आठ बर्षदेखिको कर विवरण
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई न्युयोर्कको अदालले कर फिर्ता सम्बन्धी आठ बर्षदेखिको विवरण मागेको छ । न्युयोर्क काउन्टीको डिष्ट्रिक अटर्नी साइरस बेसको कार्यालयले ट्रम्प संलग्न रहेको फर्म मजार युएसएको आठ बर्ष देखिको कर फिर्ताको विवरण मागेको हो । मजार युएसएले ट्रम्प र उनीसंग सम्बन्धित संस्थाहरुको अकाउन्टिङ सम्बन्धि कार्य गर्दै आएको छ । यसबारे राष्ट्रपति ट्रम्पले आइआरएसको अडिट चलिरहेको बेला आफ्नो कर फिर्ताको विवरण सार्वजनिक गर्न नमिल्ने दावी गरेको समाचारहरुमा जनाइएको छ । तर नियम मुताबिक अडिटले व्यक्तिको कर फिताको विवरण सार्वजनिक गर्न रोकिदैन । यद्यपि ट्रम्प पक्षीय वकिलले भने अदालतको आदेशको पालना गरिने जनाएका छन । मजार कम्पनीले पनि अमेरिकी कानुनको पालना गरि फर्म सञ्चालन गरिएकोले अदालतले भने अनुसार नै गरिने बताएको छ । ट्रम्प अर्गनाइजेसनका वकिल मार्क मुकेसीले अदालतको आदेशको अध्ययन भइरहेको र यसबारे उचित जवाफ दिने बताएका छन ।
ट्रम्प अर्गनाइजेसनले आफ्ना पूर्व वकिल माइलक कोहेनलाई एक लाख तीस हजार डलर दिएको थियो, जुन रकम कोहेलले वयष्क चलचित्र अभिनेतृ स्टार्मी डेनियल्सलाई ट्रम्पसंगको सम्बन्ध गोप्य राख्नुपर्ने शर्तमा दिइएको आरोप लगाइएको थियो । जुन बेला राष्ट्रपति ट्रम्प चुनाव लडिरहेका थिए । अहिले सो रकमको श्रोतको बारेमा पनि प्रश्न उठाइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result