Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउन सकिने अमेरिकी सभामुखको जिकिर

अशोज ८, २०७६ १:३८ मा प्रकाशित
राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउन सकिने अमेरिकी सभामुखको जिकिर
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल
अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउन सकिने दावी गरेकी छिन । राष्ट्रपतीय निर्वाचनभन्दा एक वर्ष अघि संविधान विपरित विदेशी नेताहरुसंग गोप्य सम्पर्क गरेको आरोपमा महाअभियोग लगाउन सकिने वताएकी हुन । मंगलवार तल्लो संसदलाई सम्वोधन गर्दे सभामुख पेलोसीले महाअभियोग निम्ति अधिकारीरुपमा छलफल अघि वढाउने सकिने जानकारीपनि दिएकी छन । यता रिपव्लिकन पार्टीका प्रगतीशिल सांसदहरुले भने महाअभियोगको विरोध गर्दै आएका छन । पेलोसिले राष्ट्रपती ट्रम्पले अमेरिकी संविधान र कानुनको मर्म विपरित राष्ट्रलाई घात गरेको यथेष्ट प्रमाण भएको दावी गर्दै महाअभियोग लगाउन सकिने थुप्रै कारणहरु रहेको वताएकी हुन । राष्ट्रपती ट्रम्पले भने डेमोक्रेटहरुले आफ्नो राष्ट्रसंघको यात्रमा भाँजो हाल्न खोजेको वताउदै युक्रेनी राष्ट्रपतीसंग भएको संवादवारे आफूले जानकारी गराउने वताएका छन । डेमोक्रेटहरुले भने निर्वाचनको संघारमा राष्ट्रपती ट्रम्पले युक्रेनी राष्ट्रपती भ्लोदोरि जेलेस्किसंग राजनीतिक सहयोग मागेको आरोप लगाएका छन । राष्ट्रपती ट्रम्पले गत हप्ता युक्रेनी राष्ट्रपतीसंग भएको संवादवारे वुझदैं नवुझि टिप्पणी गर्नु जायज नभएको उल्लेख गर्दे युक्रेनसंग अमेरिकाले गर्न सक्ने सैन्य सहयोग र भ्रष्टचार नियन्त्रणलगायतको विषयमा मात्र आफूले कुरा गरेको दावी गरेका छन । राष्ट्रपती ट्रम्पमाथिको महाअभियोगलाई लिएर यतीखेर अमेरिकी राजनीति माहौल तातेपनि विश्लेषकहरुले भने महाअभियोगको प्रस्ताव तल्लो सदनवाट पारितै भएपनि सिनेटमा रिपव्लिकनको वहुमत रहेकोले प्रस्ताव अघि वढ्न मुश्किल हुने जनाएका छन । अमेरिकी राष्ट्रपतीय इतिहासमा हालसम्म कसैलाई पनि महाअभियोगवाट पदच्यूत गरिएको छैन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result