Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्पको उदघोष, सिमानाको रक्षा गर्ने अधिकार सबै देशसँग छ

अशोज ९, २०७६ १२:०० मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पको उदघोष, सिमानाको रक्षा गर्ने अधिकार सबै देशसँग छ
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल 

 

न्यूयोर्क, सेप्टेम्बर २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सिमानाको रक्षाको अधिकार सबै देशसँग रहेको बताएका छन । सोही अधिकारको प्रयोग अमेरिकाले पनि गर्दै सिमानामा अवैध आप्रवासीहरुको रोकथामकको लागि कडाइ गरेको प्रष्टिकरण दिए ।

 

संयुक्त राष्ट्रसंघको ७४ औं महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघमा आवद्ध एक सय ९३ मुलुकमध्ये अधिकांशले अनियन्त्रित आप्रवासको चुनौतीहरुको सामना गर्नु परेको बताएका छन । यतिबेला मानव तस्करी र यसको जालो मुख्य समस्याको रुपमा आएकोले यो आपराधिक सञ्जाललाई व्यवसाय बन्न नदिन सबै मुलुक मिलेर काम गर्नुपर्ने ट्रम्पको भनाई छ ।

 

अमेरिकासँग सिमाना जोडिएका मेक्सिको लगायतका मुलुकलाई इङ्गित गर्दै ट्रम्ले भने मानव तस्करी मार्फत अवैध आप्रवासीहरुका लागि सिमाना खुला राख्नु भनेको अपराधलाई प्रश्रय दिनु हो । “जसले अवैध आप्रवासीहरुलाई बढावा दिइरहेका छन उनीहरुले अपराधिक संगठनलाई प्रोत्साहन दिइरहेका छन, जसले महिला तथा बालबालिकाहरुको शिकार गरिरहेका छन” ट्रम्पको आरोप छ ।

 

सम्बोधनमा ट्रम्पले चीनसँगको व्यापारिक सम्बन्धलाई खराव सौदाको उपमा दिंदै भविष्यमा सुल्झिन सक्ने समस्या बताएका छन । अन्तर्राष्ट्रिय सुरक्षामा इरान, सिरिया तथा लिविया बाधक रहेको आरोप लगाउंर्दै ट्रम्पले अत्यन्तै दुखद युद्धलाई बढावा दिइरहेको चेतावनी पनि दिए ।

 

सोमबार बाट शुरु भएको संयुक्त राष्ट्रसंघको ७४ महासभामा पहिलो पटक ब्राजिलले सम्बोधन गर्ने परम्परा छ । त्यसपछि आयोजक देशको तर्फबाट अमेरिकाले सम्बोधन गर्ने प्रचलन छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result