Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा परराष्ट्रमन्त्री ज्ञवाली भन्छन– “स्वदेश फर्कनुस या ब्रेन ग्रेन सेन्टरमा सामेल हुनुहोस”

अशोज १०, २०७६ ३:३७ मा प्रकाशित
अमेरिकामा परराष्ट्रमन्त्री ज्ञवाली भन्छन– “स्वदेश फर्कनुस या ब्रेन ग्रेन सेन्टरमा सामेल हुनुहोस”
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन । अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सम्भव भएमा स्वदेश फर्कन र नभए परराष्ट्रमन्त्रालयले स्थापना गरेको ब्रेन ग्रेन सेन्टरमा आवद्ध भई मुलुकको विकासमा योगदान गर्न आव्हान गरे । विदेशमा बस्ने नेपालीलाई स्वदेबाट नकारात्मक टिप्पणी गरिनेबारे पनि मन्त्री ज्ञवालीले सो आलोचना उचित नभएको बताए । मुलुक तिव्र समृद्धिको दिशामा अघि बढेकोले यो अवसरमा योगदान पुर्याउन चाहनेलाई सरकारले स्वागत र सहयोग गर्ने आस्वासनपनि दिए ।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावास, प्रवासी नेपाली एकता मञ्च अमेरिका, नेपाली समाज अमेरिका र नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको मुख्य आतिथ्यता तथा वन तथा पर्यावरण मन्त्री शक्ति बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अमेरिकामा रहेर विभिन्न क्षेत्रमा काम गरि विज्ञता हासिल गरेका व्यक्तिहरुले नेपालमा गर्न सकिने सम्भावनाबारे कार्यपत्र पेश गरेका थिए । कार्यपत्र तथा योजनाका बारेमा नेपाल सरकार सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि पहल गर्ने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले प्रतिवद्धता व्यक्त गरेका थिए ।


नेपाली जनसम्पर्क समिति अमेरिकाको ज्ञापन पत्र
कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका नेपाली जनसम्पर्क समिति अमेरिकाका समापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले आफ्नो मन्तव्य सके लगत्तै ज्ञापन पत्र पढेर सुनाए अनि परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीलाई बुझाए । त्यसको जवाफमा मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि मतदानको व्यस्था गर्नु भन्ने आदेशको पालना गर्न सरकार सकारात्मक रहेको र यसको पहलमा लागिरहेको बताए ।


संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भागलिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका आएका हुन । राष्ट्रसंघको महासभाको लागि उपप्रधान एवं स्वास्थ्जय तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा पर्यावरणमन्त्री शक्ति बहादुर बस्नेत सहितको नेपाली टोली यतिबेला अमेरिकामा छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result