Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः न्युयोर्कको टाइम्स स्क्वायरमा भिजिट नेपाल २०२० को कार्यक्रम

अशोज ११, २०७६ २:५३ मा प्रकाशित
अमेरिकाः न्युयोर्कको टाइम्स स्क्वायरमा भिजिट नेपाल २०२० को कार्यक्रम
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल भ्रमण बर्ष अर्थात भिजिट नेपाल २०२०को प्रचारको लागि अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । विश्व पर्यटन दिवसको अवसरमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको अगुवाइ र विभिन्न नेपाली संघसंस्थाहरुको सहभागितामा भएको कार्यक्रममा न्युयोर्कस्थित महावाणिज्य दुतावासका महावाणिज्य दुत पुष्पराज भट्टराईले नेपाल भ्रमण बर्षलाई सफल बनाउन यसको प्रचार प्रसारपनि जरुरी भएकोले न्युयोर्कको अति व्यस्त स्थानमध्येको एक अनि संसारका विभिन्न स्थानबाट पर्यटकहरु आउने टाइम्स स्क्वायरमा कार्यक्रम गर्दा प्रभावकारी भएको बताए । भट्टराईले नेपालका जनकपुर, मुक्तिनाथ लगायतका स्थानको बारेमापनि विश्व जगतलाई जानकारी गराउनुपर्ने त्यसको लागि कार्यक्रमहरु विभिन्न स्थानमा गर्दै जाने बताए ।


मिस नेपाल युनिभर्स २०१७ कि बिजेता नग्मा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टाइम्स स्क्वायरमा ओहोर दोहोर गर्ने पर्यटकलाई प्रभावित पार्न नेपाली मौलिक संस्कृति झल्किने कुमारी नाच, लाखे नाच लगायतका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।  नेपाली पन झल्किने पहिरनमा आएका सहभागीहरुले नेपालको झण्डा सहित नेपाल भ्रमण बर्ष जनाउने व्यानरहरुपनि बोकेका थिए ।
टाइम्स स्क्वायरका केहि तस्विरहरुः

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result