Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मन्त्री ज्ञवालीले अमेरिकामा औँल्याए नेपाल माथिको जोखिम

अशोज ११, २०७६ ३:५२ मा प्रकाशित
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
Share on FacebookShare on Twitter

 अमेरिका ।

वायुमण्डलीय प्रदूषण र तापमान उत्सर्जनमा नेपाल जस्ता गरिब देश कारकको रूपमा नरहे पनि त्यसको भारी मूल्य चुकाउनु परेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभालाई आज अमेरिकाको न्यूयोकमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल जस्ता गरिब मुलुकले पृथ्वीको ओजन तहलाई क्षति पुग्ने काम नगरे पनि त्यसबाट उत्पन्न प्राकृतिक असन्तुलनका सम्बन्धमा भएका केही अध्ययन प्रतिवेदनले औँल्याएका जोखिमपुर्ण तथ्यहरू प्रस्तुत गरे । मन्त्री ज्ञवालीका अनुसार इसिमोडले यसै वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यो शताब्दीको अन्तसम्म हिन्दकोस र हिमालय क्षेत्रका एकतिहाइ ग्लेसियर पग्लिसक्ने र तापमान बढेर १०५ डिग्रीसम्म पुग्न सक्ने डरलाग्दा सूचकहरू अगाडि ल्याएको छ ।

हरेक वर्ष यसका नकारात्मक प्रभावको मारमा नेपाल पर्दै गएको पनि ज्ञवालीको दाबी छ । उनले भने “यसै वर्ष बाढी र हुरी बतासबाट थुप्रै नेपालीहरूको ज्यान गयो ।” उनले सबै मुलुकका प्रतिनिधिको ध्यान आकर्षण गर्दै जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गर्दै २०२० अप्रिलमा ‘सगरमाथा संवाद’ आयोजना गरिने बताए ।

उनले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को संरचनागत परिवर्तन , नरसंहारकारी हतियारको निःशस्त्रीकरणका विषयमा पनि नेपालको धारणा राखे । ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा नेपाली सेनाले गरिरहेको काम र सुरक्षाका हिसाबले कमजोर ठाउँमा उठाउनु परेको जोखिमको ध्यान आकर्षण गराए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result