Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपति ट्रम्पको मिनेसोटाको र्‍यालीमा झडपको आशंका ?

अशोज २३, २०७६ २:४९ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पको मिनेसोटाको र्‍यालीमा झडपको आशंका ?
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

अमेरिकाको मिनेसोटामा विहिवार हुने  राष्ट्रपति ट्रम्पको चुनावी र्यालीलाई विथोल्ने एक समुहले धम्की दिएको छ । अतिवादी तथा हिंशात्मक कम्युनिष्ट समुह मानिने एन्टि फासिष्ट ग्रुप एन्टिफाले रिपव्लीकनहरुको सभा भाडिदिने चेतावनी दिएपछि सभाको सुरक्षाको लागि अर्को समुह खडा भएको छ । रिपव्लिकनहरुको समर्थन गर्ने अर्को अतिवादी समुह ओथ किपरले चुनावी सभाको सुरक्षा दिने घोषणा गरेको छ । रिपव्लिकनहरुको हतियारधारी समुह ओथ किपरले रिपव्लिकनहरुको सरक्षाको लागि सहयोग गर्न आव्हान पनि गरेको छ । दूइ अतिवादी समुहको यस्तो घोषणाले र्याली शान्तिपुर्ण हुनेमा सन्देह देखिएको छ । यसले झडपको स्थितीलाई प्रोत्साहन गरिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका  छन ।

पूँजिवादी र अति दक्षिणपन्थी समुहको सभा विथोल्ने चेतावनी दिने एन्टिफाले सन २०१६ मा पनि सोही क्षेत्रमा रिपव्लिकनहरुको निर्वाचन सभालाई विथोल्ने प्रयास गरेको थियो भने ट्रम्प समर्थकहरुमाथी आक्रमण गरेको थियो । मिनेसोटा राज्यको मिनेपोलीसमा हुने रिपव्लिकनहरुको सभामा हिंशात्मक गतिविधि हुन नदिन सुरक्षा अवस्थालाई मजबुत पारिएको जनाइएको छ । यद्यपी सो क्षेत्रका उदारवादी मेयरले सुरक्षाकर्मीहरुलाई राष्ट्रपति ट्रम्प समर्थकले लगाउने कपडा नलगाउन उर्दी जारी गरेका छन । बहालवाला राष्ट्रपतिको सुरक्षाको लागि राज्यको सुरक्षा संयन्त्रलाई काउण्टर दिने समुहलाई प्रोत्साहन गरेको आरोप लाग्दै आएकोमा मिनेसोटाको घटनाले विपक्षीको आरोपलाई अझै बल मिल्न सक्ने अनुुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result