Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ग्रिन कार्ड नै रोक्का गर्ने ट्रम्प प्रशासनको आदेश अदालतले उल्ट्यायो

अशोज २५, २०७६ १:१६ मा प्रकाशित
ग्रिन कार्ड नै रोक्का गर्ने ट्रम्प प्रशासनको आदेश अदालतले उल्ट्यायो
Share on FacebookShare on Twitter

न्युयोर्कको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनद्वारा जारी गरिएको एक आदेश विरुद्ध अस्थायी निषेध जारी गरेका छन् ।

ट्रम्प प्रशासनले चार महिना अघि मात्र कुनै पनि आप्रावासिले (फुड स्टयाम्प) अर्थात् खाद्यत्र र औषधीलगायतका प्रयोग गरेको भेटिएमा उनीहरूको ग्रिन कार्डलाई नै रोक्का गर्ने बताउँदै यसै वर्षको अक्टोबर यता उक्त नियम लागू गर्न आदेश जारी गरिएको थियो ।

विवादास्पद नियमले आप्रवासीहरूलाई ग्रिन कार्ड प्राप्त गर्नको निम्ति कठिन भएको बताउँदै न्यु योर्क राज्य लगायत पाँच अन्य सामाजिक सङ्गठनले सङ्घीय अदालतमा मुद्दा दायर गरेका थिए ।

दक्षिणी जिल्ला न्युयोर्कका न्यायाधीश जर्ज बि डानिएल्सले शुक्रवार दिउँसो फैसला सुनाउँदै यो नियमको कुनै औचित्य नै नरहेको बताएका छन् । फैसलामा आप्रँवासिहरुले कडा परिश्रम र गतिशीलता मार्फत समृद्धि र सफलताको बाटोमा हिँडिरहेको बताउँदै ट्रम्प प्रशासनको नियम अमेरिकी सपना विपरीत रहेको उल्लेख गरेका छन् ।

फैसलाको अध्यागमन अधिकारकर्मीहरुले भने स्वागत गरेका छन् । ट्रम्प प्रशासनको सो नियम भेदभावयुत्त भएको बताउँदै अधिकारकर्मीहरुले विभित्र राज्यमा दायर
गरेका मुद्दाहरू अझै विचराधिन अवस्थामा नै रहेका छन् ।

ह्वाइट हाउसले भने आफूहरूले नयाँ नियम बनाएर आदेश जारी नगरेको बताउँदै वर्तमान कानुनमा नै पभिाषित गरेर उक्त नियम बनाएको बताएका छन् ।

यता यूएससिआइएस का निर्देशक केन कुइन्सिलिले पनि ट्रम्प प्रशासनको नयाँ नियमले हात खुट्टा चलाएर खानेलाई असर नगर्ने बताएका छन् ।

ह्वाइट हाउसको उक्त आदेश पश्चात् अधिकांश आप्रावासिले फुड स्ट्याम्प र मेडिकल लगायतको सुविधा त्यागेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result