Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यामुएलले अमेरिकामा ९३ जनाको हत्या गरेको पुष्टि

अशोज २५, २०७६ २:१३ मा प्रकाशित
स्यामुएलले अमेरिकामा ९३ जनाको हत्या गरेको  पुष्टि
Share on FacebookShare on Twitter

अमेरिका ।
पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ।

उनासी वर्षीय लीटल सन् २०१२ देखि तीन जना महिलाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्। प्रहरीले स्यामुएल लीटललाई सन् १९७० देखि २००५ सम्म भएका ५० वटा फरक घटनामा जोडेको छ।

लीटलले कमजोर व्यक्ति, कालो वर्णका महिला, लागु औषध प्रयोगकर्ता र यौन कर्मीहरूलाई निशानामा पार्ने गरेको अधिकारीहरूले बताएका छन्। पूर्वबक्सर समेत रहेका लीटलले पहिले मुक्का प्रहार गर्ने र त्यसपछि घाँटी थिचेर हत्या गर्ने गरेको बताइएको छ।

उनले गरेकामध्ये केही हत्याहरू दुर्घटना वा लागु औषधको अत्यधिक प्रयोगका कारण भएको अनुमान लगाउँदै एफबीआईले अनुसन्धान नगरेको बताइएको छ।

एफबीआईका अनुसार कतिपय मृत शरीर हालसम्म फेला परेका छैनन्। उनले कबुल गरेका बाँकी ४३ घटना पुष्टि गरिँदै छ।

हालसालै विभिन्न स्थानमा गरिएका हत्याका पाँचवटा घटनाबारे थप विवरण अधिकारीहरूले सार्वजनिक गरेका छन्। मृत्यु भएकाहरूको पहिचान गर्नका लागि विवरण सार्वजनिक गरिएको बताइएको छ।

यसअघि लीटलले आफूले हत्या गरेकाहरूको तस्बिर कोरेका थिए जसलाई अधिकारीहरूले पीडितहरूको पहिचान गर्नका लागि सार्वजनिक गरेका छन्। लीटलले मृत्यु भएकाहरूको वर्णन गरेको एउटा भिडिओ पनि सार्वजनिक गरिएको थियो ।

तस्बिर: गुगल
एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result