दूरबिन नेपाल, इङ्ग्ल्याण्ड
बेलायतमा यतिखेर नेपाली समुदायमा प्रशिका सापकोटाको चर्चा चुलिएको छ । मिस इङग्ल्याण्ड २०२० को अन्तिम १६ मा पुगेकी प्रशिकालाई जिताउन बेलायतमा रहेको नेपाली समुदाय लागि परेको छ । अन्य सुन्दरी प्रतियोगिता जस्तै मिस इङग्ल्याण्डका लागि पनि अनलाइन भोटिङ महत्वपुर्ण हुने हुंदा नेपाली चेलीलाई जिताउन जति धेरै अनलाइन भोटिङ भयो उतिनै सजिलो हुने हुंदा बेलायतबासी सबैलाई आग्रह गरिएको छ । त्यस्तै मिस इङग्ल्याण्ड २०२० को टप १६ मा पहिलो पटक पर्न सफल नेपाली चेली प्रशिकालेपनि सबैलाई अनलाइन भोटिङ गर्न आग्रह गरेकी छिन । सो प्रतिष्पर्धामा एकजनाले ३० भोट सम्म गर्न सकिने व्यवस्था छ । यसकारण सबैलाई मिस इङग्लाण्ड २०२०को भोटिङमा सामेल हुन अनुरोध गरिएको छ । भोटिङ नोभेम्बर एक सम्म मात्र गर्न सकिन्छ ।
भोटिङ गर्ने तरिका यस्तो छ ।
– Text ‘MISS PHOTO16’ 6333 each vote costs 50P
– To vote for your chosen contestant by text message You must text the word MISS then a space then their unique keyword as shown above their photo to 63333। Please remember to place a space between the MISS and the keyword। For example for contestant 01 you must text ‘MISS PHOTO01’ to 6333 ।
To vote for 16 Prashika text MISS PHOTO16 to 63333. Texts cost 50P







प्रतिक्रिया लेख्नुहोस्:-