Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समुद्रमा गाडियो अबु बकर अल बगदादीको शव

कार्तिक १४, २०७६ १:३२ मा प्रकाशित
समुद्रमा गाडियो अबु बकर अल बगदादीको शव
Share on FacebookShare on Twitter

दूरवीन नेपाल
आतंकवादी संगठन आईएसआईएसका नेता अबु बकर अल बगदादीको शवलाई समुद्रमा समाधिस्त गरिएको युएस सेन्ट्रल कमान्डका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले जनाएका छन । तर सैन्य प्रमखु म्याकेन्जीले समाधिस्थ गरेको स्थानका बारे भने केही खुलाएका छैनन । पेन्टागनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा म्याकेन्जीले बगदादीले आफुसंगै दुई बालबालिकाको समेत हत्या गरेको बताए । बगदादीसंगै मारिएका बालबालिकाहरु बा¥ह वर्ष भन्दा मुनिका रहेको बताइएको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले गत शनीवार आइएस नेता बग्दादीको कार्वाहीलाई आफुले प्रत्यक्ष हेरेको बताउदै अमेरीकी कमाण्डरहरुको कारवाही पश्चात उनी रुदै कराउदै बच्चाहरुसंग एउटा खाडलमा पसेको र उनको अन्तिम क्षणको अवस्था बयान गर्न नसकिने बताएका थिए । जनरल फ्रान्क म्याकेन्जीले कारवाहीको क्रममा एघार जना गैर सैनिकको समेत मृत्यू भएको जनाएको छ । कार्वाहीमा ४ महिला र २ पुरुष गरि छ जना आईएसआईएस सदस्यको मृत्यु भएको पनि म्याकेन्जीले उल्लेख गरेका छन । यद्यपि म्याकेन्जीले बग्दादीको मृत्यूपश्चातपनि आइएससंगको खतरा टरी नसकेको बताउदै सो समूहले नयाँ नेता फेला पार्दा उनीहरूका कार्यहरू अलिकति निराश हुन सक्छन् तर ती खतरनाक हुनेछन् । हामी आशा गर्दछौं कि उनीहरूले कुनै किसिमको प्रतिशोधपुर्ण हमला गर्ने प्रयास गर्नेछन् तर हामी त्यसका लागि तयार छौं ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result