Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्प प्रशासनले गर्यो डाका र असाइलमको शुल्क वृद्धि

कार्तिक २४, २०७६ २:०१ मा प्रकाशित
ट्रम्प प्रशासनले गर्यो डाका र असाइलमको शुल्क वृद्धि
Share on FacebookShare on Twitter

अमेरिका । ट्रम्प प्रशासनले अध्यागमन सम्वन्धि विभिन्न आवेदनहरुमा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । शुक्रवार गरेको निर्णय अन्तर्गत शरण आवेदनमा पनि थप ५० डलर वढाएको छ ।    यूएससिआइले शुल्कवृद्धि वारे स्पष्ट पार्दे हाल अध्यागमनको विभिन्न विभागमा आवेदनहरुको चाप वढेकोले  त्यसलाई दुर्त प्रकृयाबाट अगाडि बढाउन शुल्क बढाएको जनाएको छ ।

 

यूएससिआइएसका अनुसार डेफर्ड एक्शन फर चाइल्डहुड एराइभल्स (डाका) को दुई वर्षे नविकरण  गर्न समेत २ सय ७४ डलर शुल्क तोकेको छ । ओवामा प्रशासनले वाल्य अवस्थामा नै अमेरिका प्रवेश गरेर   कागज पत्र विहिन भएका नावालक आप्रावासिहरुको निम्ति डाका मार्फत वैधानिक प्रकृयामा समायोजन गरेका थिए ।

यूससीआईएसका कार्यवाहक निर्देशक केन कुइन्सेलीले कार्यलयको आयस्रोत र खर्चको आधारलाई विश्लेषण गरेर  शुल्क निर्धारण गरेको वताउदै प्रस्तावित शुल्कले आवेदकहरूको आवेदनको सवै खर्च प्रकृया पुर्तलिकरण गर्ने र पूर्व वजेटलाई कम गर्ने उल्लेख गरेका छन् ।

कुइन्सेलीले शुल्क वृद्धिले त्यसको फाइदा आप्रावासिहरुलाई भएको  दावी गरेका छन् । उनले  यसले विभित्र अध्यागमन आवेदनमाथिको विश्लेषण तथा छानविनमाथिको खर्चलाई समेट्नको साथै लागत अनुरुप त्यसले दुर्तरुपमा  प्रक्रिया अघि वढाउने वताए ।  तर तल्लो सदनका यूवा सांसद इहान ओमारले भने शुल्क वृद्धिमाथि कडा टिप्पणि जनाउदै शरण चाहने व्यक्तिहरूले पहिले नै पर्याप्त चुनौतिहरूको सामना गर्नु परेको उल्लेख गर्दै  उनीहरूको समस्यामा शुल्क लिनु निर्दयी हुने धारणा राखेकी छिन् ।

।

उनले भनिन् –म यस प्रस्तावित नीति र हिंसा, दुरुपयोग, र गरीबीबाट भागिरहेका मानिसहरूलाई थप क्षति पुर्‍याउने हरेक कदम विरूद्ध लड्नेछु। यता विपक्षीहरुले भने गरिब आप्रवासी र अमेरिकामा घर बनाउन खोज्ने शरणार्थीहरुका लागि अवरोध बढेको वताउदै विरोध गरेको छ ।

एजेन्सि

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result